• video-shot

    LINK

    पवित्र कुरअानसित संलग्न समस्त सामग्रीहरू लग भग १०० व्याख्यानबाट एकत्रित गरिएकाे छ जुन व्याख्यान कैय्याैं युगहरूमा गरिएका थिए, र याे संग्रह तपार्इकाे समक्ष यस उम्मतले गरेका परिश्रमलार्इ दर्शाउँछ जुन हामीले तपार्इकाे लागि यहाँ संग्रह गरेका हाैं ।

  • video-shot

    JPG

    प्रोग्रामर : महमूद खलील अल हुसरी

    महमूद खलील अल् हुसरीको कुरअानलार्इ सिकाउने पाठनको कार्यक्रम, याे कार्यक्रम कुरअानको कंठ गर्नुलार्इ सरल गर्छ, र बच्चाहरूलार्इ कुरअानकाे पाठन सिकाउनुमा सहायता गर्छ, यसलार्इ लाेड गरेर तपार्इ लाभान्वित हुनसक्नु हुनेछ, यसलार्इ लाेड गर्नुको लागि टाेरन्टमा किलिक गर्नुस् ।

  • video-shot

    JPG

    निबन्धित वाक्यहरूको कार्यक्रमः यसमा हदीसहरूको त्यो संग्रहहरूलार्इ पनि पेश गरिन्छ जुन अहिले सम्म प्रकाशित भएका छैनन् , र हदीसका लगभग सत्तरी हजार वर्णानकर्ताहरूको संक्षिप्त जीवनी पनि प्रस्तुत गरिएको छ, र यस कार्यक्रमको विशेषता यो हो कि यो कार्यक्रम समस्त हदीसको संदर्भ सामग्रीलार्इ एकै ठाउँमा एकत्रित गरिदिन्छ, र यस जस्ता अरू विशेषताहरूलार्इ याे कार्यक्रम प्रस्तुत गर्छ ।

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ