वैज्ञानिक वर्गीकरण

नयाँ मुसलमानहरूका लागि चयनित लाभदायक सामग्रीहरू

यहाँयस पृष्ठमा नयाँ मुसलमानहरूका लागि चयनित लाभदायक सामग्रीहरू जसमा नयाँ मुस्लिमलार्इ पेश अाउने समस्त अावश्यक कुराहरूको वर्णन गरिएको छ, र यहाँ केही लाभदायक पुस्तकहरू पनि एकत्रित गरिएका छन जसबाट नयँ मुसलमान लाभान्वित हुनसक्छ ।

घटकहरूको संख्या: 1

  • MP3

    हज्ज गर्ने उद्देश्यले मक्काकाे यात्रा गर्नु इस्लामका अाधारहरूमध्ये पाँचाैं अाधार हाे, र याे यस्ताे पूजा हाे जसमा शारीरिक अन्तरिक र अार्थिक भक्ति समाविष्ट छ, र जससित यसकाे पूर्ण सामर्थ हाेस् त्यसमाथि जीवनमा एक पटक यस पूजालार्इ गर्नु अनिवार्य छ । अल्लाहकाे भनार्इ छः {وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إليه سبيلاً وَمَنْ كَفَرَ فَإِنَّ اللَّهَ غَنِيٌّ عَنِ الْعَالَمِين} (آل عمران: 97).

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ