عرض المواد باللغة الأصلية

أعلام وشخصيات

عدد العناصر: 811

  • نيبالي

    مؤلف, عدد العناصر : 6

    उहाँ अबुज्जुबैर अहमद बिन तालिब बिन अब्दुल हमीद बिन अल मुजफ्फर खान हुन् , उहाँको जन्म रियाज नगरमा सन् १४०१ हिज्रीमा भयो, इमाम मुहम्मद बिन सउद विश्वविद्यालयको शरीअः कालेजबाट बिकम गर्नु भयो, र एम.ए. विधिशास्त्र कालेजबाट गर्नु भयो, र रियाजको दावा मिनिस्टरीमा कार्यरत हुनुहुन्छ, र १४३४ हिज्रीमा मस्जिदे नब्वीमा तरावीहको नमाज पढाउने कार्य उहाँलार्इ सुम्पियो, र १४३४ हिज्री २०१३ र्इ. मा ९ अकतूबरको दिन राजा अब्दुल्लाह बिन अब्दुल अजीजको हुकुमले उहाँलार्इ मस्जिदे नब्वीको इमाम नियुक्त गरियो ।

  • نيبالي

    مترجم, مؤلف, عدد العناصر : 4

  • نيبالي

    مؤلف, عدد العناصر : 20

  • نيبالي

    مؤلف, عدد العناصر : 3

  • نيبالي

    مؤلف, عدد العناصر : 160

    शैखुल इस्लाम इब्ने तैमीया रहेमहुल्लाह

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 28

    नामः अहमद बिन अली बिन मुहम्मद अाले सुलैमान अल् अजमी, सउदीको खुबर प्रांतमा सन् १९६८ र्इ. मा जन्मेका हुन्, उहाँले पी.एच.डी.को डिग्री इक्सलेन्ट मार्कबाट सम्पन्न गर्नु भयो, र एम. ए. पािकस्तानको लाहाैर विश्वविद्यालयबाट गर्नु भयो, र बिकम मुहम्मद बिन सउद विश्वविद्यालयबाट गर्नु भयो ।

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 3

    अहमद बिन खजर अत्तराबलसीः कुवैती पाठनकर्ता हुन् , उहाँको अाडियोहरू हफस अन कालूनको पाठनशैलीमा प्रकाशित छन्, र फुटबालको संस्थापनमा पनि कार्य गरिसक्नु भएको छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँको पूर्ण नामः अहमद बिन मुहम्मद बिन अब्दुल्लाह बिन मअीज अल हवाशी हो, उहाँको जन्म सउदीको शहर खमीस मुशीतमा सन् १३७४ हिज्रीमा भयो, र उहाँ खमीस मुशीतको भब्य मस्जिदमा इमाम र खतीब हुनुहुन्थ्यो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 6

    मुहद्दीस अहमद बिन शुअयब अन नेसाई शैखुल इस्लाम साहबे अल नेसाई।

  • نيبالي

    مؤلف, عدد العناصر : 5

  • نيبالي

    مؤلف, عدد العناصر : 19

    इमाम अहले सुन्नत व जमाअत

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, مُراجع, عدد العناصر : 6

  • نيبالي

    مؤلف, عدد العناصر : 4

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 3

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مترجم, مؤلف, مُراجع, عدد العناصر : 7

    उहाँ इस्लामका प्रचारक हुनुहुन्छ र सउदीको कुनै इस्लामिक केन्द्रमा काम गर्नुहुन्छ

  • نيبالي

    مترجم, مؤلف, عدد العناصر : 5