عرض المواد باللغة الأصلية

أعلام وشخصيات

عدد العناصر: 811

  • نيبالي

    مؤلف, مترجم, مُراجع, عدد العناصر : 5

  • نيبالي

    مترجم, مؤلف, عدد العناصر : 7

  • نيبالي

    مؤلف, عدد العناصر : 5

    महमुद अल मिसरी

  • نيبالي

    مؤلف, عدد العناصر : 10

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مُراجع, مؤلف, عدد العناصر : 15

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँको पूर्ण नामः महमूद अहमद अब्दुलहकम हो, उहाँ सोमवारको दिन मिस्रको केना नामक राज्यमा जन्मनु भयो, र १० वर्षको उमेरमा नै कुरअानलार्इ कण्ठ गर्नु भयो, र दुर्इ वर्ष कुरअानको पाठनशैलीलार्इ अध्ययन गरे पश्चात अजहर विश्वविद्यालयमा अध्ययन गर्नु भयो, अनि कुरअानको पाठनमा परिपूर्ण भएर सन् १९४० र्इ. मा प्रसिद्ध पाठनकर्ताको रूपमा सुदर्शित हुनु भयो , र उहाँको स्वर्गवास सन् १९८२ र्इ. मा भयो ।

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 47

    शैख महमूद अली बन्ना पवित्र कुरअानका पाठनकर्ता, मिस्रको मनुफिया नामक प्रांतमा उहाँकाे सन् १९२६ र्इ. मा जन्म भयो, र ११ वर्षको उमेरमा पूर्ण कुरअानलार्इ कंठ गरिहाल्नु भयो, र पाठनशैलीको पनि ज्ञान प्राप्त गर्नु भयो, र २० जुलार्इ सन् १९८५ र्इ. मा उहाँको निधन भयो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 3

    उहाँ महमूद मुहम्मद रेशाद अश्शैमी मिस्री हुनुहुन्छ, कुवैतको प्रसारण केन्द्रमा कुरअानको पाठनकर्ताको रूपमा नियुक्त हुनुहुन्छ, र मस्जिदे उमरको मुवज्जिन हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 39

    शैख महमूद खलील अल हुसरी, उहाँ मिस्रका समस्त पाठनकर्ताहरूका शैख अर्थात नायक हुनुहुन्छ, गज्जाको शिबरा नामक गाउँमा सन् १३३५ हिज्रीमा उहाँको जन्म भयो, र १६ मुहर्रमको दिन सन् १४०१ हिज्रीमा उहाँको निधन भयो, र उहाँले विभिन्न पाठनशैलीमा कुरअानको पाठन गर्नु भयो जुन अहिले पनि त्यति नै लोकप्रिय छ जति उहाँको जीवनकालमा थियो, र उहाँले बच्चाहरूलार्इ पाठन सिकाउने पाठ पनि गर्नु भएको छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 29

  • نيبالي

    مؤلف, مترجم, عدد العناصر : 2

  • نيبالي

    مؤلف, عدد العناصر : 4

  • نيبالي

    مؤلف, عدد العناصر : 32

  • نيبالي

    مؤلف, مُراجع, عدد العناصر : 505

  • نيبالي

    مؤلف, عدد العناصر : 3

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, مترجم, عدد العناصر : 13

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 24

    पवित्र मक्कको मस्जिदे हराममा इमाम हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 123