उहाँ कारी अल मुकरी मूसा बेलाल हुन्, उहाँ जामेउन्नूर मस्जिद पवित्र मक्काको इमाम र खतीब र दशाैं पाठनशैलीको अध्यापक हुनुहुन्छ, र दुबर्इमा हुने कुरअानको प्रतिस्पर्धाका निर्णायक मंडलका सदस्य पनि हुनुहुन्छ ।
-उहाँ नेपालका प्रसिद्ध अालिम हुनुहुन्छ र उहाँले नै सर्वप्रथम इस्लामको बारेमा नेपाली भाषामा केही लेख्ने अाँट गर्नु भयाे, र उहाँले अाज सम्म बीसाैं पुस्तकहरू नेपाली भाषामा लेखिसक्नु भएछ, र उहाँको माध्यमले सैयाैं मान्छेहरू मुसलमान भइसकेका छन् ।