नेपालका प्रसिद्ध अालिम हुनुहुन्थ्याे, र उहाँकाे एउटा प्रसिद्ध मदरसा सिराजुल उलूमको नामले कृष्णानगरमा चलिरहेको छ । र उहाँले केही लाभदायक पुस्तकहरू पनि लेख्नु भएको छ ।
कारी अब्दुर्रजाक बिन अब्तान अद्दैलमी इराकका पाठनकर्ता हुन्, उहाँ अति राम्रो स्वरमा र समस्त विधिको साथ पाठ गर्नु हुन्छ, र उहाँका अाडियोहरू बनिसकेका छन् ।