उहाँ अमेरिकाका बासी हुनुहुन्छ, र इस्लाम कबूल गरे पश्चात मदीन युनिवरसिटिबाट अध्ययन गर्नु भयाे, र एम.ए. र पी.एच.डी. रियाजको युनिवरसिटिबाट गर्नु भयाे , र वर्तमानमा उहाँ इस्लामको प्रसिद्ध प्रचारक हुनुहुन्छ ।
१११५ हिजरी सं. मा उहाँकाे जन्म सउदी अरबमा भएको थियो, र १२०६ हिजरीमा उहाँको निधन भएको हो, र उहाँले धेरै पुस्तकहरू लेख्नु भएको छ र उहाँ दक्ष विद्वान हुनुहुन्थ्यो, र उहाँको परिश्रमको नै परिणाम हो कि अाज सउदी अरब बहुदववादबाट पवित्र छ । (अल्लाह उहाँलार्इ स्वर्ग प्रदान गरून्)