عرض المواد باللغة الأصلية

أعلام وشخصيات

عدد العناصر: 803

  • نيبالي

    مؤلف, عدد العناصر : 2

    उहाँ खलीफा मिस्बह अहमद अत्तनीजी हुन, उहाँले १३ वर्षको उमेरमा नै कुरअानलार्इ कण्ठ गर्नु भएको हो, र उहाँले कतिपय पाठनशैली महान विद्हरूबाट प्राप्त गर्नु भयो, र इमारातको विश्वविद्यालयबाट सन् २००१ र्इ. मा इन्जिनियरिंग गर्नु भयो, र इमातरातमा नै कार्यरत हुनु भयो र यसको साथ साथै कुरअानको पाठनको संस्थाको सदस्य पनि हुनुहुन्छ जसमा ९ हज्जार बालबािलकाहरू अध्ययनरत छन ।

  • نيبالي
  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 2

    उहाँ अब्दुल्लाह ताहा मुहम्मद सरबल हुन, उहाँको जन्म उर्दुनमा सन् १९७९ र्इ. मा भयो, र उहाँ सन् १९९९ र्इ. देखि अाज सम्म मस्जिदे उम्मुल मुमिनीनमा इमाम र खतीब हुनुहुन्छ, शिक्षा दक्षताः इस्लामीय शास्त्रमा बी.ए., कुरअान शास्त्र र त्यसको व्याख्यामा एम.ए. उर्दुनको महा विश्वविद्यालयबाट ।

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 2

    उहाँ सउदी अरबको राजधानी रियाजको हुल्लतुल कसमान नामक स्थानमा सन् १३८५ हिज्रीमा जन्मनु भयो ।

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 2

    उहाँ पाठनकर्ता अब्दुर्रहमान बिन जमाल बिन अब्दुर्रहमान अल अाैसी हुन्, उहाँको जन्म ५/५/१९८० र्इ. मा भयो, र सउदीको खुबर नामक प्रांतमा इख्लािस नामक मस्जिदमा इमाम र अध्यापक हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 2

    पवित्र मक्काका सर्वश्रेष्ठ पाठनकर्ताहरू मध्ये एक हुन्, र उहाँ सूरियाको नागरिक हुनुहुन्छ, पाठन र पाठनका विधिको ज्ञानी हुनुहुन्छ, र पाठनलार्इ अाफ्नो पिता सअीद अल् अब्दुल्लाहसित प्राप्त गर्नु भएको छ, र उम्म अल कुरा विश्वविद्यालयको शिक्षक पनि हुनुहुन्थ्यो, र दशाैं पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भएको छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 2

    मिस्री पाठनकर्ता (कारी) बुहैरह नामक प्रांतकाे महमूदीया नामक नगरमा उहाँको जन्म भयो, मअहदुल केराअात नामक संस्थाबाट दशाैं पाठनशैलीकाे ज्ञान ग्रहण गर्नु भयाे, र उलूमुल कुरअान नामक कालेजमा पनि अध्ययन गर्नु भयाे, र उहाँ न्यूयार्ककाे मर्कज अल् इस्लामीमा इमाम र खतीब (पर्वचनकर्ता) हुनुहुन्छ ।

  • نيبالي

    مُراجع, مؤلف, مترجم, عدد العناصر : 4

  • نيبالي

    مؤلف, عدد العناصر : 2

    यमनी पाठनकर्ता हुन, र उहाँ कतारको खालिद बिन वलीद नामक मस्जिदको इमाम हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 2

    उहाँको जन्म पवित्र मक्कामा भएको हो, र जद्दाको कुलियतुल् मुअल्लेमीनबाट कुरअान शास्त्रमा बी.ए. गर्नु भयो, र सउदीको जद्दाका मस्जिदहरूमा इमामत गर्नु भएको हो ।

  • نيبالي

    مؤلف, مترجم, عدد العناصر : 2

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, مترجم, عدد العناصر : 2

  • نيبالي

    مؤلف, عدد العناصر : 1