عرض المواد باللغة الأصلية

أعلام وشخصيات

عدد العناصر: 1053

  • نيبالي

    مؤلف, عدد العناصر : 15

  • نيبالي

    مؤلف, عدد العناصر : 3

  • نيبالي

    مترجم, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ मिस्री पाठनकर्ता अहमद बिन अब्दुल फत्ताह मुहम्मद अलहद्दाद हुन, उहाँको जन्म सन् १९८४ र्इ. मा भयो, र उहाँले भाषा शास्त्र र अनुवादमा काहिरा युनिवर्सिटिबाट स्नातक गर्नु भयो, र पराचीन साहित्य शास्त्र र कुरअान शास्त्रमा एम.ए. गर्नु भयो, र दशाैं पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भयो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    यमनी पाठनकर्ता हुनुहुन्छ, उसामा बिन जैद नामक मस्जिदमा पवित्र कुरअानलार्इ कंठ गर्नु भयो, र अन्नूर नामक संस्थामा उहाँले शिक्षा ग्रहण गर्नु भयो, र हालै विज्ञान र टेकनालूजी विश्वविद्यालय यमनमा अध्ययनरत हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    पाठनकर्ता अत्तैयब अहमद अहमद नअीनअ्, मिस्रको कफरश्शैख प्रांतमा सन् १९५४ र्इ. मा उहाँको जन्म भयो, इस्कन्दरीया विश्वविद्यालयमा चिकित्साको अध्ययन गर्नु भयो, अनि इस्कन्दरीयाको ठूलाे चिकित्सा केन्द्रमा कार्यरत रहनुभयो, र सन् १९९७ र्इ. मा पवित्र कुरअानको पाठनकर्ताको रूपमा उहाँलार्इ स्वीकार गरियो चेनलहरूको माध्यमले ।

  • نيبالي

    مؤلف, مُراجع, عدد العناصر : 241

    उहाँ सउदी अरबको मलिक सउद विश्वविद्यालयमा सिद्धान्त र वर्तमाका धर्महरूको विभागमा प्रोफेसर हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, مترجم, عدد العناصر : 21

  • نيبالي

    عدد العناصر : 0

  • نيبالي

    مترجم, مؤلف, عدد العناصر : 17

  • نيبالي

    مؤلف, مُراجع, عدد العناصر : 4

  • نيبالي

    مؤلف, عدد العناصر : 6

    उहाँ अबुज्जुबैर अहमद बिन तालिब बिन अब्दुल हमीद बिन अल मुजफ्फर खान हुन् , उहाँको जन्म रियाज नगरमा सन् १४०१ हिज्रीमा भयो, इमाम मुहम्मद बिन सउद विश्वविद्यालयको शरीअः कालेजबाट बिकम गर्नु भयो, र एम.ए. विधिशास्त्र कालेजबाट गर्नु भयो, र रियाजको दावा मिनिस्टरीमा कार्यरत हुनुहुन्छ, र १४३४ हिज्रीमा मस्जिदे नब्वीमा तरावीहको नमाज पढाउने कार्य उहाँलार्इ सुम्पियो, र १४३४ हिज्री २०१३ र्इ. मा ९ अकतूबरको दिन राजा अब्दुल्लाह बिन अब्दुल अजीजको हुकुमले उहाँलार्इ मस्जिदे नब्वीको इमाम नियुक्त गरियो ।

  • نيبالي

    مترجم, مؤلف, عدد العناصر : 4

  • نيبالي

    مؤلف, عدد العناصر : 20

  • نيبالي

    مؤلف, عدد العناصر : 3

  • نيبالي

    مؤلف, عدد العناصر : 160

    शैखुल इस्लाम इब्ने तैमीया रहेमहुल्लाह

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 28

    नामः अहमद बिन अली बिन मुहम्मद अाले सुलैमान अल् अजमी, सउदीको खुबर प्रांतमा सन् १९६८ र्इ. मा जन्मेका हुन्, उहाँले पी.एच.डी.को डिग्री इक्सलेन्ट मार्कबाट सम्पन्न गर्नु भयो, र एम. ए. पािकस्तानको लाहाैर विश्वविद्यालयबाट गर्नु भयो, र बिकम मुहम्मद बिन सउद विश्वविद्यालयबाट गर्नु भयो ।

  • نيبالي

    مؤلف, قارئ, عدد العناصر : 3

    अहमद बिन खजर अत्तराबलसीः कुवैती पाठनकर्ता हुन् , उहाँको अाडियोहरू हफस अन कालूनको पाठनशैलीमा प्रकाशित छन्, र फुटबालको संस्थापनमा पनि कार्य गरिसक्नु भएको छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँको पूर्ण नामः अहमद बिन मुहम्मद बिन अब्दुल्लाह बिन मअीज अल हवाशी हो, उहाँको जन्म सउदीको शहर खमीस मुशीतमा सन् १३७४ हिज्रीमा भयो, र उहाँ खमीस मुशीतको भब्य मस्जिदमा इमाम र खतीब हुनुहुन्थ्यो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 6

    मुहद्दीस अहमद बिन शुअयब अन नेसाई शैखुल इस्लाम साहबे अल नेसाई।