पवित्र कुरअानको पाठनकर्ता यासीन जजायरका विधिशास्त्री पनि हुन्, जजायरको राजधानीमा सन् १९६९ र्इ. मा उहाँको जन्म भयो, र उहाँले कुब्बा नामक विद्यालयबाट बी.ए. गर्नु भयो र शरीअः कालेजबाट अाफ्नो अध्ययनलार्इ निरंतर्ता दिनु भयो, र उहाँ जजायरको पहिला व्यक्ति हुन् जसले वर्शकाे पाटनशैलीमा कुरअानलार्इ पाठन गर्नु भयो, र हालै उहाँ अबू उबैदह बिन जर्राह नामक मस्जिदमा इमाम र खतीब हुनुहुन्छ ।
उहाँ सउदीको कुरअानको विद्हरूको संस्थाको सदस्य हुनुहुन्छ, र सउदीको राजधानी रियाजमा स्थित जामेउल्र अमीर अब्दुल्लाह बिन मुहम्मद नामक मस्जिदको इमाम हुनुहुन्छ ।
पवित्र कुरअानका पाठनकर्ता, सउदीका मस्जिदहरूका इमाम हुनुहुन्छ, पवित्र मक्कामा उहाँको जन्म भयो, र हरमुल मक्कीबाट स्नातमको परिक्षामा सफल हुनुभयो, र हरमुल मक्कीमा अध्यापक हुनुहुन्छ, र उहाँ पवित्र कुरअानको प्रसारणको पाठनकर्ता हुनुहुन्छ, र उहाँ दशाैं पाठनशैलीका ज्ञानी पनि हुनुहुन्छ ।