यो कार्यालय सउदीको उनैजा नगरमा स्थित छ र अाधुनिक समाग्रहरूको सहायताले गैर मुस्लिमहरूमा इस्लामको प्रचार गरिरहेको छ र इस्लाम कबूल गर्नेहरूको लागि सिक्षादिक्षाको पूर्ण व्यवस्था गर्छ, र उनीहरूको हरेक प्रकारले सहायता गर्छ ।
यो साइट खासगरी ती मान्छेहरूको लागि त्यार पारिएको छ जुन इस्लामलार्इ बुभन चाहन्छन् विशेषगरी गैर मुस्लिमहरू, यस साइटमा हरेक क्षेत्रका विज्ञान समाग्रीहरू उपलब्ध छन, यससाइटबाट मान्छे इस्लामको सत्य उपदेश ग्रहण गर्न सक्छ ।