उहाँ मुकरी अल मगरिबी अज्जरीर मुस्तुफा गरबी हुन्, र उहाँलार्इ मगरिबको शैखुल कुर्रा भनिन्छ कबीला शराकीमा सलतात प्रांतमा उहाँको जन्म सन् १९६४ मा भएको हो ।
उहाँको जन्म इराकको शहर बगदादमा सन् १९८६ र्इ. मा भएको हो, र उहाँ इराकको जमइयतुल कुर्राअ्को सदस्य पनि रहनु भएको थियो, र उहाँको निधन बगदाद शहरमा सन् २००७ र्इ मा भयो ।
पवित्र मक्काका सर्वश्रेष्ठ पाठनकर्ताहरू मध्ये एक हुन्, र उहाँ सूरियाको नागरिक हुनुहुन्छ, पाठन र पाठनका विधिको ज्ञानी हुनुहुन्छ, र पाठनलार्इ अाफ्नो पिता सअीद अल् अब्दुल्लाहसित प्राप्त गर्नु भएको छ, र उम्म अल कुरा विश्वविद्यालयको शिक्षक पनि हुनुहुन्थ्यो, र दशाैं पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भएको छ ।