मिस्री पाठनकर्ता (कारी) बुहैरह नामक प्रांतकाे महमूदीया नामक नगरमा उहाँको जन्म भयो, मअहदुल केराअात नामक संस्थाबाट दशाैं पाठनशैलीकाे ज्ञान ग्रहण गर्नु भयाे, र उलूमुल कुरअान नामक कालेजमा पनि अध्ययन गर्नु भयाे, र उहाँ न्यूयार्ककाे मर्कज अल् इस्लामीमा इमाम र खतीब (पर्वचनकर्ता) हुनुहुन्छ ।
अति प्रख्यात पाठनकर्ताहरू मध्ये एक हुन् , उहाँको जन्म १९७४ र्इ. मा भएको हो, र सउदी अरबको जद्दा शहरको हसन अनानी नाक मस्जिदको इमाम र खतीब हुनुहुन्छ र उहाँको व्यक्तिगत साइट यो होःhttp://www.alrfaey.org