-उहाँ इस्लाम धमर्का दक्ष प्रचारक हुनुहुन्छ, उहाँ पवित्र मक्का स्थित उम्म अल् कुरा युनिवरसिटिबाट अध्ययन गर्नु भएको छ, र उहाँले पचासाैं पुस्तकहरू नेपाली भाषामा लेख्नु भएको छ, र अाफ्नो बुवा मोहम्मद इदरीसको पद्धतिमा हिडि इस्लामको प्रचारमा अग्रसर हुनुहुन्छ ।
सालेह बिन अब्दुल अज़ीज आले शैख । तपाईको जन्म सहर रीयाद 1378 हिज्रीमा भय़े। इस्लामी निमन्त्रणाय र अवक़ाफको प्रतिनिधि मन्त्री शाही आदेश बमोजी 1416 हिज्रीमा नियुक्त भये।
१११५ हिजरी सं. मा उहाँकाे जन्म सउदी अरबमा भएको थियो, र १२०६ हिजरीमा उहाँको निधन भएको हो, र उहाँले धेरै पुस्तकहरू लेख्नु भएको छ र उहाँ दक्ष विद्वान हुनुहुन्थ्यो, र उहाँको परिश्रमको नै परिणाम हो कि अाज सउदी अरब बहुदववादबाट पवित्र छ । (अल्लाह उहाँलार्इ स्वर्ग प्रदान गरून्)