यो कार्यालय सउदीको उनैजा नगरमा स्थित छ र अाधुनिक समाग्रहरूको सहायताले गैर मुस्लिमहरूमा इस्लामको प्रचार गरिरहेको छ र इस्लाम कबूल गर्नेहरूको लागि सिक्षादिक्षाको पूर्ण व्यवस्था गर्छ, र उनीहरूको हरेक प्रकारले सहायता गर्छ ।
इस्लामीय प्रचार प्रसार केन्द्रहरूमा रियाद्ध शहरको याे पहिलाे केन्द्र हो जसले प्रचारको अारम्भ गर्यो, र यो विशेषगरी बाहिरबाट अाएका मान्छेहरूलार्इ इस्लामको साधारण निमन्त्रण पुगाउँछ, र मुसलमानहरूमा मेलमिलाप गराउँछ, यसको साथ साथै विभिन्न ठाउँमा इस्लामको प्रचारको लागि समारोहहरूको अायोजना पनि गराउँछ ।