यमनी पाठनकर्ता हुनुहुन्छ, उसामा बिन जैद नामक मस्जिदमा पवित्र कुरअानलार्इ कंठ गर्नु भयो, र अन्नूर नामक संस्थामा उहाँले शिक्षा ग्रहण गर्नु भयो, र हालै विज्ञान र टेकनालूजी विश्वविद्यालय यमनमा अध्ययनरत हुनुहुन्छ ।
मगरिबको सुवैरह प्रांतमा सन् १९६३ मा जन्मनु भयो, पिवत्र कुरअानको हाफिज हुनुहुन्छ, विज्ञान संस्थाबाट सार्टिफिकेट प्राप्त गर्नु भयो, र दारुल बैजामा इमाम खतीब हुनुहुन्छ, र उहाँको विभिन्न पाठन सुदर्शित भइसकेको छ र उहाँले तोहफतुल हदीदी फि कवाअेदुत्तजवीद नामक पुस्तकको लेखक हुनुहुन्छ ।
उहाँ अासफी नामक मगरिबको नगरमा सन् १९६७ र्इ. मा जन्मिनु भयो, र उहाँ उन्दुलुसकाे दारुल बैजा नामक शहरको मस्जिदमा इमाम खतीब हुनुहुन्छ, र उहाँले बाल्यकालको ९ वर्षभन्दा पहिला नै कुरअानलार्इ कंठ गरिहाल्नु भएको थियो, र बिकमको सार्टिफिकेट पनि प्राप्त गर्नु भयो, र उहाँ पवित्र कुरअानको ठूलाे ज्ञानी र पाठनकर्ता हुनुहुन्छ ।
उहाँ पवित्र कुरअानका कारी (पाठनकर्ता) अब्दुल अली बिन ताहिर अअ्नून हुन् मगरिबको शहर फासमा सन् १९४७ मा उहँको जन्म भयो, र वर्शकाे पाठनशैलीको स्वीकृतीय सार्टिफिकेट शैख उसमान अबुल् अलाबाट प्राप्त गर्नु भयो, र तज्वीदमा उहाँलार्इ श्रेष्ठता प्राप्त थियो यसै कारण उहाँले यसबारेमा शिक्षा पनि दिनु भयो, र कुरअानको तज्वीदको संस्थाको सदस्य पनि हुनुहुन्थ्यो र उहाँकाे एउटा लेख पनि पवित्र कुरअानको पाठनमाथि प्रकाशित भइसकेको छ ।
पवित्र कुरअानको पाठनकर्ता यासीन जजायरका विधिशास्त्री पनि हुन्, जजायरको राजधानीमा सन् १९६९ र्इ. मा उहाँको जन्म भयो, र उहाँले कुब्बा नामक विद्यालयबाट बी.ए. गर्नु भयो र शरीअः कालेजबाट अाफ्नो अध्ययनलार्इ निरंतर्ता दिनु भयो, र उहाँ जजायरको पहिला व्यक्ति हुन् जसले वर्शकाे पाटनशैलीमा कुरअानलार्इ पाठन गर्नु भयो, र हालै उहाँ अबू उबैदह बिन जर्राह नामक मस्जिदमा इमाम र खतीब हुनुहुन्छ ।
उहाँ सउदीको कुरअानको विद्हरूको संस्थाको सदस्य हुनुहुन्छ, र सउदीको राजधानी रियाजमा स्थित जामेउल्र अमीर अब्दुल्लाह बिन मुहम्मद नामक मस्जिदको इमाम हुनुहुन्छ ।
उहाँ मिस्री पाठनकर्ता अहमद बिन अब्दुल फत्ताह मुहम्मद अलहद्दाद हुन, उहाँको जन्म सन् १९८४ र्इ. मा भयो, र उहाँले भाषा शास्त्र र अनुवादमा काहिरा युनिवर्सिटिबाट स्नातक गर्नु भयो, र पराचीन साहित्य शास्त्र र कुरअान शास्त्रमा एम.ए. गर्नु भयो, र दशाैं पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भयो ।
उहाँ शीराज बिन अब्दुर्रहमान बिन ताहिर बिन हसन अलकूफी अलकुर्दी अश्शाफर्इ हुन, इराकको मुसल नामक स्थानमा १९६८ र्इ. मा उहाँको जन्म भयो, र इराकका केही प्रसिद्ध विद्हरूबाट ज्ञान प्राप्त गर्नु भयो जुन विद्हरू मध्ये शैख अब्दुल्लतीफ बिन खलील, शैख अली बिन हसन, शैख हाफिज अलमुकरी... हुन, र उहाँले इराक यमन र इमारातमा इमामत पनि गर्नु भयो ।
उहाँ मिस्री पाठनकर्ता हुनुहुन्छ, उहाँको जन्म सन् १९८४ र्इ. मा भयो, र उहाँले अजहर युनिवर्सिटिबाट इस्लामीय शास्त्र र कुरअानको पाठनशैलामा स्नातक गर्नु भयो, र दशवटै पाठनशैलाीको ज्ञान पनि प्राप्त गर्नु भयो, र अध्यापन संस्थाको सदस्य पनि रहनु भयो ।
उहाँ भारतको दारूल उलूम देवबन्द नामक मदर्सामा हदीस शरीफको अध्यापक हुनुहुन्छ, र भारतका उलमाको संस्थाको सचिव हुनुहुन्छ जुन भारतमा मुसलमानहरूको पराचीन संस्था हो
उहाँ अमाद जुहैर अब्दुल कादिर हाफिज हुन, १३८२ हिज्रीमा मदीना अल मुनव्वरहमा उहाँको जन्म भयो, र मदीना विश्वविद्यालयबाट कुरअान शास्त्रमा पी.एच.डी गर्नु भयो, र उहाँ मदीनाको तहफीजुल कुरअान संस्थाको सचिव पनि हुनुहुन्छ, र मदीना युनिवर्सिटिको कुरअान शास्त्रको अध्यापक पनि हुनुहुन्छ, र सन् १४३२ हिज्रीमा उहाँ मस्जिदे नब्वीमा तरावीहको नमाजको लागि इमाम नियुक्त भए ।
उहाँ जजाअ बिन फलीह हमूद अस्सुवैलह हुनुहुन्छ, उहाँ कुवैतमा सन् १९६९ र्इ. मा जन्मनु भयो, र उहाँ कुवैतका प्रसिद्ध पाठनकर्ताहरू मध्ये एक हुनुहुन्छ, र कुवैत विश्वविद्यालयबाट इस्लामीय शास्त्र कालेजबाट स्नातक गर्नु भएको हो, र सोही विश्वविद्यालयमा अध्यापक पनि हुनुहुन्छ ।