कारी अब्दुर्रजाक बिन अब्तान अद्दैलमी इराकका पाठनकर्ता हुन्, उहाँ अति राम्रो स्वरमा र समस्त विधिको साथ पाठ गर्नु हुन्छ, र उहाँका अाडियोहरू बनिसकेका छन् ।
अहमद बिन खजर अत्तराबलसीः कुवैती पाठनकर्ता हुन् , उहाँको अाडियोहरू हफस अन कालूनको पाठनशैलीमा प्रकाशित छन्, र फुटबालको संस्थापनमा पनि कार्य गरिसक्नु भएको छ ।
उहाँ सउदी अरबीयाको जद्दा नामक शहरमा सन् १३९८ हिज्रीमा जन्मनु भयो, र उहाँले सन् १४१५ हिज्री सम्म पूर्ण कुरअानलार्इ कण्ठ गरिहाल्नु भयो, शिक्षा दक्षताः एम.ए. मानव विज्ञानमा, बी.ए. पिट्रोलियम इन्जिनियरिंगमा, उहाँ हालै सउदी इयरलाइन्समा कार्यरत हुनुहुन्छ, र सन् १४१५ हिज्रीदेखि नै सउदीका विभिन्न मस्जिदहरूमा नमाज पढाइरहनु भएको छ ।