मुहम्मद बिन अवज जायद अल हरबावीः मिस्रको अजहर विश्वविद्यालयबाट अध्ययन सम्पन्न गर्नु भयो, र पाठनशैलीको हार्इ एजुकेशनबाट एम.ए. र पी.एच.डी.को सार्टिफिकेट प्राप्त गर्नु भयो, अनि त्यसै विश्वविद्यालयमा अध्यापन पनि गर्नु भयो, र सउदी अरबीयामा पनि अध्यापन गर्नु भयो, र केही पुस्तकहरू पनि लेख्नु भयो जसरी अत्तसहीलु फिमा यशतबेहु मिन अायात्तन्जील,... अादि ।