उहाँ भारतको दारूल उलूम देवबन्द नामक मदर्सामा हदीस शरीफको अध्यापक हुनुहुन्छ, र भारतका उलमाको संस्थाको सचिव हुनुहुन्छ जुन भारतमा मुसलमानहरूको पराचीन संस्था हो
मुहम्मद मुहम्मद अस्सैयद हसनैन जिब्रील, कलयूबियामा उहाँको जन्म भयो, अजहर विश्वविद्यालयबाट कानूनमा उहाँले बिकम गर्नु भयो, र काहेराको मस्जिदमा उहाँ सन् १९९८ र्इ.देखि तरावीहको इमामत गरिराख्नु भएको छ ।