عرض المواد باللغة الأصلية

أعلام وشخصيات

عدد العناصر: 800

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ शैख बासिल बिन अब्दुर्रहमान अर्रावी हुनुहुन्छ, उहाँको जन्म इराकको शहर बगदादमा सन् १९५३ र्इ. मा भयो, र सन् १९७७ र्इ. मा बगदाद विश्वविद्यालयबाट राजनीति र कानूनको कालेजबाट स्नातक गर्नु भयो, अनि सन् १९७७ र्इ. मा रजनीतिमा कार्यरत हुनु भयो र सन् १९९० र्इ. मा त्यसलार्इ त्यागेर पवित्र कुरअानको पाठ पाठनतर्फ लाग्नु भयो, र उहाँ सउदीको राजधानी रियाजमा बासिराख्नु भएको छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    सउदी पाठनकर्ता

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँको जन्म इराकको शहर बगदादमा सन् १९८६ र्इ. मा भएको हो, र उहाँ इराकको जमइयतुल कुर्राअ्को सदस्य पनि रहनु भएको थियो, र उहाँको निधन बगदाद शहरमा सन् २००७ र्इ मा भयो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँको पूर्ण नामः अहमद बिन मुहम्मद बिन अब्दुल्लाह बिन मअीज अल हवाशी हो, उहाँको जन्म सउदीको शहर खमीस मुशीतमा सन् १३७४ हिज्रीमा भयो, र उहाँ खमीस मुशीतको भब्य मस्जिदमा इमाम र खतीब हुनुहुन्थ्यो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ सुडानको कुर्दफान नामक राज्यमा सन् १९८२ र्इ. मा जन्मनु भयो, र उहाँले कुरअानको पाठनशैलीमा शैखुल अजहरबाट सन् २००९ र्इ.मा अनुमतिपत्र पनि प्राप्त गर्नु भएको हो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँको पूर्ण नामः महमूद अहमद अब्दुलहकम हो, उहाँ सोमवारको दिन मिस्रको केना नामक राज्यमा जन्मनु भयो, र १० वर्षको उमेरमा नै कुरअानलार्इ कण्ठ गर्नु भयो, र दुर्इ वर्ष कुरअानको पाठनशैलीलार्इ अध्ययन गरे पश्चात अजहर विश्वविद्यालयमा अध्ययन गर्नु भयो, अनि कुरअानको पाठनमा परिपूर्ण भएर सन् १९४० र्इ. मा प्रसिद्ध पाठनकर्ताको रूपमा सुदर्शित हुनु भयो , र उहाँको स्वर्गवास सन् १९८२ र्इ. मा भयो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    मिस्री पाठनकर्ता

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँको पूर्ण नामः मुहम्मद रिशाद बिन अब्दुस्सलाम बिन अब्दुर्रहमान अश्शरीफ हो, उहाँ पेलस्तीनमा सन् १९२५ र्इ. मा जन्मिनु भयो, र उहाँ इस्लामीय जगतका प्रसिद्ध पाठनकर्ता हुनुहुन्छ, र उहाँ पेलस्तीनको मस्जिदुल् अक्साको इमाम पनि रहनु भएको छ, र सन् २००२ र्इ. मा उर्दुन अाएर मलिक अब्दुल्लाह नामक मस्जिदमा इमामत गर्नु भएको हो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँको जन्म लेबनानमा सन् १९६६ र्इ. मा भएको हो, उहाँ अरबी भाषा शास्त्रमा पी.एच.डी. र इस्लामीय शास्त्रमा एम.ए. गर्नुभएको हो, र उहाँ हयात एफ.एम.मा पवित्र कुरअानको पाठनको सचिव पनि हुनुहुन्छ । र उहाँ उर्दुनमा कुरअानको पाठनको भूतपूर्व सचिव पनि हुनुहुन्थ्यो, र मलेशीया र उर्दुनका विश्वविद्यालयमा प्रोफेसर पनि रहनु भएको छ । र उहाँले धेरै लेख पनि लेख्नु भएको छ जसरी मुअ्जम उलूमुल् कुरअान, शवाहिदुल किराअात .... अादि ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    मिस्री पाठनकर्ता

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 2

  • نيبالي

    مؤلف, عدد العناصر : 2

  • نيبالي

    مؤلف, عدد العناصر : 2

  • نيبالي

    مؤلف, عدد العناصر : 2

  • نيبالي

    مؤلف, مترجم, عدد العناصر : 3

  • نيبالي

    مؤلف, مترجم, عدد العناصر : 3

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 2

  • نيبالي

    مؤلف, عدد العناصر : 2