عرض المواد باللغة الأصلية

أعلام وشخصيات

عدد العناصر: 811

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    सन् १९४९ र्इ. मा लीबीयामा उहाँको जन्म भयो, र पवित्र कुरअानको शिक्षा अाफ्नो पिताबाट प्राप्त गर्नु भयो, र असमरी नामक संस्थाबाट कुरअानको कंठ गर्ने कार्य सम्पन्न गर्नु भयो, अनि लीबीयाको राजधानी तराबलसतर्फ उच्च शिक्षाको लागि प्रस्थान गर्नु भयो, र १९७२ र्इ. मा डिपलाेमाको सार्टिफिकेट प्राप्त गर्नु भयो, र १९७८ र्इ. मा बी.ए.को डिग्री बैजाअ्मा स्थित इस्लामिक विश्वविद्यालयबाट प्राप्त गर्नु भयो, र उहाँ इमाम र पवित्र कुरअानको अध्यापनको कार्य पनि बलामीन नामक मस्जिदमा गर्नु भयो, र १९९८ देखि २००० र्इ. सम्म कानूनी क्रियाकलाप मन्त्रालयमा पनि महा सचिवको पदमा कार्य गर्नु भयो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    मिस्री पाठनकर्ता हुन् , मिठो स्वरवाला कारी, र दशाैं पाठनशैलाका ज्ञानी पनि हुन्, र उहाँको विभिन्न पाठनहरू प्रकाशित भइसकेका छन् ।

  • نيبالي

    مؤلف, عدد العناصر : 6

    उहाँ अबुज्जुबैर अहमद बिन तालिब बिन अब्दुल हमीद बिन अल मुजफ्फर खान हुन् , उहाँको जन्म रियाज नगरमा सन् १४०१ हिज्रीमा भयो, इमाम मुहम्मद बिन सउद विश्वविद्यालयको शरीअः कालेजबाट बिकम गर्नु भयो, र एम.ए. विधिशास्त्र कालेजबाट गर्नु भयो, र रियाजको दावा मिनिस्टरीमा कार्यरत हुनुहुन्छ, र १४३४ हिज्रीमा मस्जिदे नब्वीमा तरावीहको नमाज पढाउने कार्य उहाँलार्इ सुम्पियो, र १४३४ हिज्री २०१३ र्इ. मा ९ अकतूबरको दिन राजा अब्दुल्लाह बिन अब्दुल अजीजको हुकुमले उहाँलार्इ मस्जिदे नब्वीको इमाम नियुक्त गरियो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 6

    उहाँ बन्दर बिन अब्दुल अजीज बलीलह हुनुहुन्छ, पवित्र मक्कामा सन् १३९५ हिज्रीमा उहाँको जन्म भयो, र मक्कामा नै उहाँले शिक्षा प्राप्त गर्नु भयो र एम.ए. उम्म अल कुरा विश्वविद्यालयबाट शरीअः कालेजबाट प्राप्त गर्नु भयो, र पी.एच.डी. मदीनाको इस्लामीया विश्वविद्यालयबाट प्राप्त गर्नु भयो, र मअहदुल हरमुल मक्कीमा उहाँ शिक्षक पनि रहनु भएको हो, र मस्जिदुल अमीरः नामक मस्जिदमा इमाम खतीब पनि हुनुहन्थ्यो, र १४३४ हिज्रीमा उहाँलार्इ मस्जिदुल हरामको इमाम नियुक्त गरियो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ मुकरी अल मगरिबी अज्जरीर मुस्तुफा गरबी हुन्, र उहाँलार्इ मगरिबको शैखुल कुर्रा भनिन्छ कबीला शराकीमा सलतात प्रांतमा उहाँको जन्म सन् १९६४ मा भएको हो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    लीबीयामा उहाँको जन्म भयो, पवित्र कुरअानको वार्षिक प्रितस्पर्धामा प्रथम श्रेणी प्राप्त गर्नु भयो, जुनकि दुबर्इमा अायोजित गरिन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    यमनी पाठनकर्ता हुनुहुन्छ, उसामा बिन जैद नामक मस्जिदमा पवित्र कुरअानलार्इ कंठ गर्नु भयो, र अन्नूर नामक संस्थामा उहाँले शिक्षा ग्रहण गर्नु भयो, र हालै विज्ञान र टेकनालूजी विश्वविद्यालय यमनमा अध्ययनरत हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    मगरिबको सुवैरह प्रांतमा सन् १९६३ मा जन्मनु भयो, पिवत्र कुरअानको हाफिज हुनुहुन्छ, विज्ञान संस्थाबाट सार्टिफिकेट प्राप्त गर्नु भयो, र दारुल बैजामा इमाम खतीब हुनुहुन्छ, र उहाँको विभिन्न पाठन सुदर्शित भइसकेको छ र उहाँले तोहफतुल हदीदी फि कवाअेदुत्तजवीद नामक पुस्तकको लेखक हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ अासफी नामक मगरिबको नगरमा सन् १९६७ र्इ. मा जन्मिनु भयो, र उहाँ उन्दुलुसकाे दारुल बैजा नामक शहरको मस्जिदमा इमाम खतीब हुनुहुन्छ, र उहाँले बाल्यकालको ९ वर्षभन्दा पहिला नै कुरअानलार्इ कंठ गरिहाल्नु भएको थियो, र बिकमको सार्टिफिकेट पनि प्राप्त गर्नु भयो, र उहाँ पवित्र कुरअानको ठूलाे ज्ञानी र पाठनकर्ता हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    जजायरको पाठनकर्ता हुन्, र उहाँको वर्श अन नाफेअको पाठनशैलीमा धार्मिक संस्था असफहानबाट पूर्ण कुरअानकाे पाठन प्रकाशित भइसकेको छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ पवित्र कुरअानका कारी (पाठनकर्ता) अब्दुल अली बिन ताहिर अअ्नून हुन् मगरिबको शहर फासमा सन् १९४७ मा उहँको जन्म भयो, र वर्शकाे पाठनशैलीको स्वीकृतीय सार्टिफिकेट शैख उसमान अबुल् अलाबाट प्राप्त गर्नु भयो, र तज्वीदमा उहाँलार्इ श्रेष्ठता प्राप्त थियो यसै कारण उहाँले यसबारेमा शिक्षा पनि दिनु भयो, र कुरअानको तज्वीदको संस्थाको सदस्य पनि हुनुहुन्थ्यो र उहाँकाे एउटा लेख पनि पवित्र कुरअानको पाठनमाथि प्रकाशित भइसकेको छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    पवित्र कुरअानको पाठनकर्ता यासीन जजायरका विधिशास्त्री पनि हुन्, जजायरको राजधानीमा सन् १९६९ र्इ. मा उहाँको जन्म भयो, र उहाँले कुब्बा नामक विद्यालयबाट बी.ए. गर्नु भयो र शरीअः कालेजबाट अाफ्नो अध्ययनलार्इ निरंतर्ता दिनु भयो, र उहाँ जजायरको पहिला व्यक्ति हुन् जसले वर्शकाे पाटनशैलीमा कुरअानलार्इ पाठन गर्नु भयो, र हालै उहाँ अबू उबैदह बिन जर्राह नामक मस्जिदमा इमाम र खतीब हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    लेखक नेपालका प्रसिद्ध विद्वान हुनुहुन्छ उहाँ नेपाली भाषामा अनेकौं पुस्तकहरू लेख्नु भएको छ र उहाँ भूगर्भविद् हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ मग्रिबका पाठनकर्ता हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ मग्रिबका प्रसिद्ध पाठनकर्ताहरू मध्ये एक हुन ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ सउदीको कुरअानको विद्हरूको संस्थाको सदस्य हुनुहुन्छ, र सउदीको राजधानी रियाजमा स्थित जामेउल्र अमीर अब्दुल्लाह बिन मुहम्मद नामक मस्जिदको इमाम हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    मिस्री पाठनकर्ताः र उहाँ दुबइको अर्रैम नामक मस्जिदमा इमाम र खतीब हुनुहुन्छ ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ मिस्री पाठनकर्ता अहमद बिन अब्दुल फत्ताह मुहम्मद अलहद्दाद हुन, उहाँको जन्म सन् १९८४ र्इ. मा भयो, र उहाँले भाषा शास्त्र र अनुवादमा काहिरा युनिवर्सिटिबाट स्नातक गर्नु भयो, र पराचीन साहित्य शास्त्र र कुरअान शास्त्रमा एम.ए. गर्नु भयो, र दशाैं पाठनशैलीको ज्ञान पनि प्राप्त गर्नु भयो ।

  • نيبالي

    مؤلف, عدد العناصر : 1

    उहाँ शीराज बिन अब्दुर्रहमान बिन ताहिर बिन हसन अलकूफी अलकुर्दी अश्शाफर्इ हुन, इराकको मुसल नामक स्थानमा १९६८ र्इ. मा उहाँको जन्म भयो, र इराकका केही प्रसिद्ध विद्हरूबाट ज्ञान प्राप्त गर्नु भयो जुन विद्हरू मध्ये शैख अब्दुल्लतीफ बिन खलील, शैख अली बिन हसन, शैख हाफिज अलमुकरी... हुन, र उहाँले इराक यमन र इमारातमा इमामत पनि गर्नु भयो ।