विशेषता

यस निबन्धमा यो हो कि नबी सल्लल्लाहु अलैहि व सल्लमको जन्म 12 रबीऊल अव्वल को होईन तर 7 अथवा 9 रबीऊल अव्वलको हो। आजै धेरै मानिसहरु नबी सल्लल्लाहु अलैहिको जन्म दिवस 12 रबीऊल अव्वलको मनाऊन्दैछन् जुन एउटा ठूलो बिदअत र पाप हो जसको इस्लामसंग कुनै संबंध छन। यस बाट हाम्रो दूत्त सल्लल्लाहु अलैहि व सल्लमले सचेत गर्नुभऐको छ।

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ