विशेषता

यस निबन्धमा रसूल स,को जन्म दिवसको उत्सव र त्यसको वास्तविकताको व्याख्या छ। जुन एउटा ठूलो घृणा बिदअत् हो यसको अविष्कारक मुस्लिम होइन तर एउटा फासिक (पापी) फातमी हो जसले इस्लामको शत्रुतामा यो बिदअत रच्यो। जसबाट हाम्रो दूत सल्लल्लाहु अलैहि वसल्लमले निषेध गरेका हुन र यसको कर्तालाई नर्कीय भनेका छन। र धेरै इस्लामी उलेमाहरुले त्यसको बिरोध शरुअ देखि गर्दै आएकाछन्।

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ