विशेषता

यस आडियोमा सत्य र साँचो धर्म कुन हो ? यसै कुरालार्इ प्रमाणित गरिएको छ, र यस कुराको ज्ञान गराइएको छ कि इस्लाम बाहेक समस्त धर्महरू मध्ये केही त मानिसले बनाएक मिथ्या धर्म हुन् त कतिपयलार्इ मान्छेहरूले परिवर्तित गरिसकेका छन्, र यी समस्त कुराहरूलार्इ कुरआन र हदीस एवं प्राकृतिक प्रमाणहरू द्वारा प्रमाणिकरण पनि गरिएको छ ।

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ