वैज्ञानिक वर्गीकरण

معلومات المواد باللغة العربية

Calling non-Muslims to Islam

घटकहरूको संख्या: 9

  • नेपाली

    MP4

    यस वीडियोमा सत्य धर्म इस्लाम हो, यसै कुरालार्इ प्रमाणित गरिएको छ, र यस कुराको ज्ञान गराइएको छ कि सत्य पूज्यका विशेषताहरू के के हुन्, र यी समस्त कुराहरूलार्इ कुरआन र हदीस एवं प्राकृतिक प्रमाणहरू द्वारा प्रमाणिकरण पनि गरिएको छ ।

  • नेपाली

    MP3

    यस आडियोमा सत्य र साँचो धर्म कुन हो ? यसै कुरालार्इ प्रमाणित गरिएको छ, र यस कुराको ज्ञान गराइएको छ कि इस्लाम बाहेक समस्त धर्महरू मध्ये केही त मानिसले बनाएक मिथ्या धर्म हुन् त कतिपयलार्इ मान्छेहरूले परिवर्तित गरिसकेका छन्, र यी समस्त कुराहरूलार्इ कुरआन र हदीस एवं प्राकृतिक प्रमाणहरू द्वारा प्रमाणिकरण पनि गरिएको छ ।

  • नेपाली

    PDF

    ईशवरले दूत आदमलाई पैदा गरे पछि मात्र एउटा पत्र मानिसितर पठायो। फेरि मानीसहरुलाई यो याद दीलाउनेकोलागि ईश्वरले आफ्ना दूतहरूलाई पठायो -जसरीकि आदम देखि मुहम्मद सम्म -उनीहरु माथी शान्तीहोस- र त्यो योहोकि -सत्य ईशवर -एउटै हो त्यसेको उपास्ना गर निस्सनदेहः आकाशीय पवित्र पुस्तकहरू जुन यहुदी र ईसार्इ अथवा मुस्लीमहरुसंग छ। अल्लाहको उपस्थित तथा एक्ताको साक्षी दिन छ। यसै कारण यो पुस्तक त्यस एउटा पत्रको सत्यतालाई व्याख्या गर्छ। -र अब यही हो- केही भाषाहरुको अनुवाद जसमा यसको प्रचार प्रसार मानीसहरुको बिचमा सम्भव र आसान हो।

  • नेपाली

    PDF

    इस्लाम नै किन ?

  • नेपाली

    PDF

    यो किताब वास्तवमा शैख मुहम्मद बिन अल अमीन अश्शन्कीती ज्यूका ती बक्तव्यहरूमध्येका हुन् जसलार्इ उहाँले मस्जिदे नब्वीमा व्यक्त गरेका थिए, अनि जब उहाँका केही शुभचिन्तकहरूले त्यसलार्इ पुस्तकको रूप दिने अनुरोध गरे ताकि यसलार्इ प्रसारित र प्रकाशित गर्न सकियोस जसलेगर्दा यसद्वारा अधिक लाभ प्राप्त गरियोस्, त उहाँले यसलार्इ पुस्तकको रूप दिनु भयो । र यस किताबमा उहाँले इस्लामका ती प्रमुख गुणहरूलार्इ वर्णन गरेका छन् जसमा पूर्ण जग अधारित छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरेका छन् ।

  • नेपाली

    PDF

    यो एउटा हिन्दुले सोधेको प्रश्नको उत्तर हो, जसमा मुरिशुशमा बस्ने एउटा हिन्दू मान्छेले यो प्रश्न गरेको थियो कि कुन धर्म चाहिँ श्रेष्ठ छ इस्लाम अथवा हिन्दूधर्म ? त शैख मुहम्मद बिन सालेह ज्यूले त्यसको उत्तर उनीहरूका धार्मिक ग्रन्थहरूका श्लोकहरूले प्रमाणीकरण गर्दै सर्वमान्य उत्तर दिएका छन् जसलार्इ यसमा विस्तारले वर्णन गरिएको छ ।

  • नेपाली

    PDF

    यस पुस्तकमा इस्लामको बारेमा र इस्लामका विशेषताहरूको बारेमा संक्षेपमा चर्चा गरिएको छ, साथै इस्लामको विशेषतालार्इ प्रष्ट पार्नुको उद्देश्यले अरू धर्मको उदाहरणद्वारा पुष्टिकरण पनि गरिएको छ र सबै तथ्यलार्इ कुरअान र हदीसको प्रकाशमा सरल तरिकाले प्रमाणिकरण पनि गरिएको छ ।

  • नेपाली
  • नेपाली

    MP4

    यस भिडियोमा संक्षिप्त र सरल रुपले यस संसारको सृष्‍टिकर्ता बारे, र उहाँले पठाउनु भएको सन्देशवाहक ले ल्याउनु भएको संवाद, र इस्लाम धर्म नै सत्य जिवन लक्ष्य र जिन्दगी यापन गर्न विधि हो भन्ने बिषय मा चर्चा गरिएको छ।