Islamhouse.com

  • Android
  • iOS
  • Windows
  • API
  • HTML
  • QuranEnc.com
  • HadeethEnc.com
प्रकार
    • मुख्यपृष्ठ
    • सम्पूर्ण भाषाहरू
    • प्रकाशनको लागि नामांकित पुस्तकहरू
      • समस्त
      • मुस्लिम
      • गैर मुस्लिम
      • मुस्लिम - गैर मुस्लिम
    • वैज्ञानिक वर्गीकरण
    • इस्लामको बारेमा जान्नु होस्
    • समस्त सामग्री
      • समस्त सामग्री
      • पुस्तकहरू
      • निबन्धहरू
      • फतवाहरू
      • वीडियोहरू
      • अाडियोहरू
      • पोस्टरहरू
      • राेिजएको
      • अनुप्रयाेगहरू
    • अहिले इस्लाम अंगीकार गर्नुको लागि
    • हाम्रा साइटहरू
    • अधिक
      • व्यक्तित्वहरू
      • स्रोतहरू
      • Windows
      • Android
      • iOS
      • QuranEnc.com
      • HadeethEnc.com
    NEनेपाली

    वैज्ञानिक वर्गीकरण

        • पवित्र कुरअानको पाठन र कण्ठ गर्नुका विधिहरू र त्यसमा चिन्तन् मनन् गर्नुको श्रेष्ठता
        • व्यायाख्या
          • कुरअानको व्याख्या
          • निर्देशनीय श्लोकहरू
          • व्याख्याका नियमहरू
          • कुरअानको पाठनविधि (तज्वीद)
          • पाठनशैलीहरू
      • Calling to Allah's Religion
    معلومات المواد باللغة العربية

    घटकहरूको संख्या: 4

    1. मुख्य पृष्ठ
    2. प्रदर्शनीय भाषा : नेपाली
    3. सामग्रीय भाषा : सम्पूर्ण भाषाहरू
    • समस्त सामग्री
      • समस्त सामग्री
      • पुस्तकहरू
      • निबन्धहरू
      • वीडियोहरू
      • अाडियोहरू
    • सम्पूर्ण भाषाहरू
      • सम्पूर्ण भाषाहरू
      • नेपाली
    • नेपाली

      रोगी मान्छे कसरी पवित्रता ग्रहण गरेर नमाज पढोस्

      PDF 9 / 10 / 1436 , 26/7/2015

      लेखक : मुहम्मद बिन सालेह अल उसैमीन अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह

      यस निबन्धमा शैख सालेह अल उसैमीन रहेमहुल्लाहले रेगीले पिवत्रता ग्रहण गर्ने तरिका र नमाज पढने तरिकालार्इ विस्तारले वर्णन गरेका छन् ।

    • नेपाली

      पवित्रता र नमाज़का विधिहरूको विवरण

      MP3 15 / 6 / 1434 , 26/4/2013

      वक्ता : अाफ्रताब अालम मुहम्मद अनस अल् मदनी

      आफ्ताब ज्यूले यस बक्तब्यमा पवित्रता र नमाज़का विधिहरू एवं तरीकाको विस्तृत जान्कारी गराउनु भएकोछ ।

    • नेपाली

      वजुको तरीका

      MP4 14 / 4 / 1443 , 20/11/2021

      वजुको तरीका

    • नेपाली

      पूजाहरूका विधिहरूको बारेमा ज्ञान (पवित्रताको बारेमा फतवाहरू)

      PDF 6 / 4 / 1438 , 5/1/2017

      लेखक : मुहम्मद बिन सालेह अल उसैमीन अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह

      इस्लाम मध्यमार्गी र प्रकृतिक धर्म हो, ज्ञान र नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, व्यापक र परिपूर्ण धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगको लागि उपयुक्त छ, यस्तो धर्म जसमा समस्त समस्याहरूको समाधान छ । र यो त्यो धर्म हो जुन भक्तलार्इ त्यसको स्रष्टा र प्रतिपालकसित सम्पर्क गराउँछ, र ती सम्पर्कका माध्यमहरूमध्ये ती पूजाहरू हुन् जसमा भक्त आफ्नो प्रतिपालकसित कानेखुसी गर्छ । त यस किताबमा लेखक शैख मुहम्मद बिन सालेह अल् उसैमीन ज्यूले पूजाको क्षेत्रसित संलग्न रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिलार्इ पूर्णतया स्पष्ट गर्ने प्रयास गरेका छन् जुन कि यस धर्मलार्इ व्यवहारिक रूपले कार्यन्वयन गर्नु हो । र यो कुरो ज्ञात नै छ कि अल्लाह कुनै पूजालार्इ तबसम्म स्वीकार गर्दैनन् जबसम्म त्यो नबी सल्लल्लाहो अलैहे वसल्लमको पद्धति अनुकूल नहोस्, यसर्थ भक्तमाथि यो अनिवार्य छ कि त्यो यस क्षेत्रमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धतिबारे ज्ञान ग्रहण गरोस् ताकि त्यो ज्ञानको आधारमा त्यस तरिकाले पूजा गर्न सकोस् जुन रसूल सल्लल्लाहो अलैहे वसल्लमको पद्धति र विधान अनुकूल होस् । त यो किताब ती किताबहरूमध्ये एक हो जुन पूजाशैलीलार्इ विस्तृत र मोहक एवं व्यवस्थित तरिकाले प्रस्तुत गरेको छ ताकि पाठकवर्गलार्इ यसलार्इ बुझनु र यसको आधारमा कर्म गर्नु अति सजिलो भइहालोस् ।

    पृष्ठ : 1 - देखि : 1
    • 1
    • अन्त

    महत्वपूर्ण सम्पर्कहरू

    • IslamHouse Reader
    • What Muslim Children Must Know
    • Tafsir Saadi
    • Riyadh Al-Salheen
    • हामीसित सम्पर्क गर्नुहोस

    हामीलार्इ पछयाउनुस

    वा हाम्रो मेल सूचीमा सहभागी हुनुस्

    © इस्लाम हाउस साइट

    ब्राउजिंगको भाषा चयन गर्नुहोस

      हामीलार्इ पछयाउनुस

        वा हाम्रो मेल सूचीमा सहभागी हुनुस्