वैज्ञानिक वर्गीकरण

समकालीन वास्तविकता र मुसलमानहरूको परिस्थिति

यस पृष्ठमा विश्वका वास्तविक घटनाहरू र नीतिहरू र मुसलमानहरूको अवस्थामाथि चर्चा गरिएको छ ।

घटकहरूको संख्या: 1

  • PDF

    यो किताब वास्तवमा शैख मुहम्मद बिन अल अमीन अश्शन्कीती ज्यूका ती बक्तव्यहरूमध्येका हुन् जसलार्इ उहाँले मस्जिदे नब्वीमा व्यक्त गरेका थिए, अनि जब उहाँका केही शुभचिन्तकहरूले त्यसलार्इ पुस्तकको रूप दिने अनुरोध गरे ताकि यसलार्इ प्रसारित र प्रकाशित गर्न सकियोस जसलेगर्दा यसद्वारा अधिक लाभ प्राप्त गरियोस्, त उहाँले यसलार्इ पुस्तकको रूप दिनु भयो । र यस किताबमा उहाँले इस्लामका ती प्रमुख गुणहरूलार्इ वर्णन गरेका छन् जसमा पूर्ण जग अधारित छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरेका छन् ।

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ