यो किताब अरबीबाट अनुवाद गरिएको छ, यसमा लेखकले नमाजको महत्व, त्यसको विधि र त्यसको श्रेष्ठता, र त्यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन हदीस, र सहाबा एवं ताबर्इन र अन्य विधिशास्त्रीहरूको कथनको प्रकाशमा विस्तारले चर्चा गरेका छन् ।
यस पुस्तकमा जकातको बारेमा विस्तृत जानकारी गराइएको छ, र यो जानकारी गराइएको छ कि यसको महत्व हाम्रो समाजमा कति छ। र यस सम्बंधित समस्त कुराहरूलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । र ती समस्त कुराहरूलार्इ वर्णन गरिएको छ जसको ज्ञान राख्नु प्रत्येक मुसलमानलार्इ अति अवश्यक छ ।
यस आडियोमा रमजान महिनाको बारेमा र त्यसको महत्वको बारेमा र त्यस सम्बन्धित समस्याहरूको बारेमा परिपूर्ण ज्ञान गराइएको छ, र यो सबै कुराहरूलार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, र यो स्पष्ट गरिएको छ कि यस मिहनामा मुसलमान व्यक्तिलार्इ के गर्नु जरूरी छ ।