घटकहरूको संख्या: 2
PDF 17 / 1 / 1437 , 31/10/2015
यस किताबमा भुकम्पको बारेमा र त्यसको कारण एवं निवारणको बारेमा कुरआन र हदीस एवं विज्ञानको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।
MP3 29 / 7 / 1436 , 18/5/2015
यस आडियोमा भूकम्प र दैवी विपदाहरूको वर्णन र त्यसका कारण एवं त्यसबाट बाँच्ने उपायको वर्णन कुरआन र हदीसको प्रकाशमा गरिएको छ।