वैज्ञानिक वर्गीकरण

  • अरबी

    JPG

    प्रोग्रामर : महमूद खलील अल हुसरी

    महमूद खलील अल् हुसरीको कुरअानलार्इ सिकाउने पाठनको कार्यक्रम, याे कार्यक्रम कुरअानको कंठ गर्नुलार्इ सरल गर्छ, र बच्चाहरूलार्इ कुरअानकाे पाठन सिकाउनुमा सहायता गर्छ, यसलार्इ लाेड गरेर तपार्इ लाभान्वित हुनसक्नु हुनेछ, यसलार्इ लाेड गर्नुको लागि टाेरन्टमा किलिक गर्नुस् ।

  • अरबी

    PDF

    अरबी सुलेख र कुरआनबाट अम्म: पारह सिक्नुहोस्। यो डा. हैसम सरहान द्वारा लिखित अंग्रेजी भाषाको एउटा पुस्तक हो, जसको उद्देश्य बिभिन्न लिपिको तरिका र अवस्थाहरु जान्ने र त्यसपछि केही ज्ञानवर्धक पदहरूमा सार्ने माध्यमबाट लिपिलाई सिकाउने हो,र यसमा उस्मानी लिपि पनि सिकाउने तरिका समेटिएको छ - यो त्यो लिपि हो जसमा उस्मान गनी रजियल्लाहो अन्होको समयमा कुरआन लेखिएको थियो। यो एक रमाईलो र चाखलाग्दो पुस्तक, जुन साना र ठूला,अरबी बोल्ने र अरबी नबोल्ने सबैका लागि उपयुक्त छ।

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ