यस किताबमा मृतकलार्इ कफनाउने र स्नान गराउने एवं दफनाउने तरिका र त्यसमाथि पढिने जनाजाको नमाजको तरिका र त्यसमा पढिने दुआहरूको वर्णन र यस विषयसित संलग्न केही समस्याहरूको वर्णन पनि कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।
यस पुस्तकमा मृतकको तर्फबाट कुर्बानी गर्ने समस्याको बारेमा वस्तारले चर्चा गरिएको छ, र यसबारेमा वर्णन गरिने प्रमाणहरूको छानबिन र अनुसंधान पनि गरिएको छ र समस्त कुराहरूलार्इ कुरआन हदीसको प्रकाशमा सिद्ध गरिएको छ।