वैज्ञानिक वर्गीकरण

  • नेपाली

    PDF

    । यो सचित्र निर्देशिका जुन तपाई (नयाँ मुस्लिम) को सेवामा. प्रस्तुत गर्ने जमर्को गरेका छौं, यो इस्लामलाई सिक्ने पहिलो खुडकिलो र बलियो आधार हो । यसले तपाईको जीवनको पाईला-पाईलामा मार्गदर्शकको भूमिका निर्वाह गर्नेछ, तपाईंको प्रश्नको जवाफ दिनेछ, समसामयिक तथा ज्वलन्त घटनाहरूमा कुरआन र सही हदीसबाट प्रमाणित भरपर्दो जानकारीद्वारा सहज रुपमा सहयोग पुर्याउनेछ। जसरी यो पुस्तक अध्ययनको लागि विस्तृत निर्देशिका र चाखलाग्दो छ, त्यसैगरी कुनै समस्या आएमा वा कुनै कुराको इस्लामी नियम जान्न चासो भएमा तपाईको लागि एउटा असल र भरपर्दो श्रोत पनि हो।

  • नेपाली

    PDF

    यस किताबमा इस्लाम र त्यसका सिद्धान्त एवं अधार, र श्रेणीहरूको बारेमा विस्तारले चर्चा गिरएको छ, र सृष्टि एवं ब्रह्माण्डको निर्माणको बारेमा, स्वर्ग र नर्कको बारेमा, हिसाब किताब र प्रलयको बारेमा दूतत्व र सन्देष्टाहरूको बारेमा .... कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा विस्तारले चर्चा गरिएको छ ।

  • नेपाली

    MP3

    आफ्ताब ज्यूले यस बक्तब्यमा एकेश्वरवाद र मूल मन्त्रको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत जान्कारी गराउनु भएछ ।

  • नेपाली

    PDF

    यस पुस्तकमा लेखकले कलमा-लाइलाह इल्लाह मुहम्मदुर्रसूल्लाह-को अर्थ उल्लेख गरेको छ। उस्तै नमाज , रोजा , ज़कात, एवँ हज्जका व्याख्या गरेको छ।

  • नेपाली

    PDF

    चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू : नेपाली भाषामा डा. हैसम सरहान द्वारा लिखित एउटा किताब हो,र यसमा निम्नलिखित कुराहरु समावेश गरिएका छन्: १- चिहानको तीन प्रश्नहरू: यो एउटा अमूल्य सन्देश हो जसमा एक व्यक्तिले जान्नुपर्ने सिद्धान्तहरू हुन्छन् र जसको बारेमा उसलाई उसको चिहानमा सोधिनेछ, र अल्लाहले आज्ञा गरेको आराधनाका प्रकारहरू र धर्मको स्तरको व्याख्या गरिएको छ। २-चार नियमहरु: एकेश्वरवादको नियम र यसको ज्ञानको व्याख्या गर्ने एक संक्षिप्त सन्देश, र केही शंकाहरू जुन बहुदेववादीहरू सित सम्बन्धित छन, र त्यसको उत्तर दिईएको छ। ३-इस्लामका विरोधाभासहरू: एक संक्षिप्त पाठ जसमा उनले मुस्लिमको धर्म माथि केहि खतरनाक मुद्दाहरूको उल्लेख गरेका छन्, र त्यो धेरै गम्भीर कुरा पनि हो, तिनीहरूबाट प्राय: जसो मुसलमान डराउने गर्छन् र आफुलाई त्यसबाट बचाउँछन्। लेखकले यसलाई सूची, तालिका र अनुभागको एउटा सुन्दर रुपमा प्रस्तुत गरेका छन्, र प्रत्येक खण्ड पछि प्रश्न र परीक्षण पनि गरेका छन जुन संक्षिप्त वा बोरिंग पनि छैन।

  • स्पेनी

    PDF

    हस्पानी भाषामा निबन्ध जुन इस्लामको पाँचाैं अाधार हज्जको बारेमा स्पष्टिकरण गरेको छ ।

  • स्पेनी

    PDF

    यसमा संक्षेपमा याे वर्णन गरिएकाे छ कि हाजी हज्जका दिनहरूमा हज्जका समस्त कायर्हरूलार्इ के कसरी गराेस् ।

  • उजबेकिसतानी

    MP3

    पुनर्विचारक : शमसुद्दीन दरग़ामी

    यस श्रृंखलामा यो वर्णन गरिएकाे छ कि हज्ज इस्लामको एउटा प्रमुख अाधार हो, र याे जीवनमा मात्र एक पटक अनिवार्य छ, र स्वीकृत हज्जकाे प्रतिफल स्वर्ग बाहेक केही हाेइन ।

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ