वैज्ञानिक वर्गीकरण

अप्रिलको भूठ

भूठ एउटा ठूलाे पाप हो, र यसलार्इ कोही पनि मनपराउँदैन, र यसलार्इ इस्लामले कपटीहरूको विशेषता मध्ये एक बताएको छ । त अप्रिलको महिनामा जुन यो प्रसिद्ध छ कि यस महिनाको पहिलो तारीखको दिन भूठ बोल्नु जायज छ यस धारणाको कारण समाजमा धेरै विगार उत्पन्न भइसकेको छ, यसले गर्दा यहाँ यसबारेमा विस्तृत जानकारी गराइएको छ ।

घटकहरूको संख्या: 2

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ