वैज्ञानिक वर्गीकरण

मातापिता र अाफन्तीहरू माथि उदारता र उपकार गर्नु

यसमा माता पिताको हक अधिकारबारे विस्तारले प्रमाणसहीत चर्चा गरिएको छ, र उहाँको हक उनका संतानहरू माथि यस संसारमा सबै भन्दा अधिक छ यसलार्इ पनि सिद्ध गरिएको छ र उहाँहरूको अादर सम्मान र उहाँहरू माथि उपकार गर्नुतर्फ प्रेरणित र उत्साहित गरिएको छ, साथै हाम्रो सम्बन्ध र व्यवहार हाम्रा नातेदार र अाफन्तीहरू सित कसरी हुनुपर्छ यसलार्इ पनि विस्तारले वर्णन गरिएको छ ।

घटकहरूको संख्या: 2

तपार्इको प्रतिक्रिया हामीहरूका लागि अावश्यक छ