यस आडियोमा हज्ज र उमराका समस्त कार्यहरूलार्इ विस्तरले वर्णन गरिएको छ, र केही ती बिदअत र नषेधित कुराहरूको वर्णन पनि छ जसमा हाजीहरू अज्ञानताको कारण परिहाल्छन्, र सबै कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।
यस पुस्तकमा हज र उमराको तरिकाको बारेमा विस्तारले कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । साथै कतिपय हाजीहरूले गरिरहेका केही प्रमुख अवैधानिक कार्यहरू माथि प्रमाण सहीत टिप्पणी पनि गरिएको छ ।