यस फतवामा मुहर्रमको दशौं दिनको बारेमा र दशौं मुहर्रमको दिन जति पनि अवैधानिक गतिविधिहरू शीअःहरूद्वारा गरिन्छ त्यसको बारेमा कुरआन र हदीसको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।
यस पुस्तिकामा मुहर्रमको दशौं दिन र यस महिनाको श्रेष्ठताको बारेमा र दशौं मुहर्रमको दिन जति पनि अवैधानिक गतिविधिहरू अनभिज्ञ मान्छेहरूद्वारा गरिन्छ त्यसको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।
यस किताबमा नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म उत्सवको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जसलार्इ केही अनभिज्ञ मुसलमानहरू मनाउँछन्, साथै यसलार्इ मनाउनेहरूका प्रमाणहरूलार्इ प्रस्तुतगरी त्यसको निष्ठापूर्वक अनुसंधान पनि गरिएको छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
यस किताबमा आशूराको वास्तविकताको बारेमा र त्यस दिन केही अनभिज्ञ मुसलमानहरूद्वारा गरिने केही अवैधानिक र अनैतिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस दिन प्रत्येक मुसलमानको लागि सुन्नतीय कार्य के हो यस कुरालार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा स्पष्ट गरिएको छ ।
यस आडियोमा नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म उत्सवको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जसलार्इ केही मुसलमानहरू मनाउँछन्, खासगरी पथभ्रमित सूफीहरू, साथै यसलार्इ मनाउनेहरूका प्रमाणहरू र शंकास्पद कुरारूलार्इ प्रस्तुतगरी त्यसको निष्ठापूर्वक अनुसंधान पनि गरिएको छ, र समस्तलार्इ कुरआन र हदीस एवं विद् र सुमार्गीय सदाचारीहरूको उक्तिहरूको प्रकाशमा वर्णन गरिएको छ ।
यस आडियोमा काफिरहरूको अनुरूपता अख्तियार गर्नुको वैधानिक वास्तविकता, र सफरको महिनामा गरिने केही अवैधानिक क्रियाकलापहरूलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
यस निबन्धमा रसूल स,को जन्म दिवसको उत्सव र त्यसको वास्तविकताको व्याख्या छ। जुन एउटा ठूलो घृणा बिदअत् हो यसको अविष्कारक मुस्लिम होइन तर एउटा फासिक (पापी) फातमी हो जसले इस्लामको शत्रुतामा यो बिदअत रच्यो। जसबाट हाम्रो दूत सल्लल्लाहु अलैहि वसल्लमले निषेध गरेका हुन र यसको कर्तालाई नर्कीय भनेका छन। र धेरै इस्लामी उलेमाहरुले त्यसको बिरोध शरुअ देखि गर्दै आएकाछन्।
यस निबन्धमा यो हो कि नबी सल्लल्लाहु अलैहि व सल्लमको जन्म 12 रबीऊल अव्वल को होईन तर 7 अथवा 9 रबीऊल अव्वलको हो। आजै धेरै मानिसहरु नबी सल्लल्लाहु अलैहिको जन्म दिवस 12 रबीऊल अव्वलको मनाऊन्दैछन् जुन एउटा ठूलो बिदअत र पाप हो जसको इस्लामसंग कुनै संबंध छन। यस बाट हाम्रो दूत्त सल्लल्लाहु अलैहि व सल्लमले सचेत गर्नुभऐको छ।
यस आडियोमा आशूराको व्रत र त्यसको श्रेष्ठतालार्इ वर्णन गर्नुको साथै ती पाखण्डहरूको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ जसलार्इ यस दिन केही अनभिज्ञहरूले अनभिज्ञताको कारण गर्दै अएका छन् ।
यस पुस्तिकामा दुवै इर्दहरूलार्इ मनाउने इस्लामीय तरिका र त्यससित संलग्न महत्वपूर्ण कुरा र समस्याहरूलार्इ पनि कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ ।
यस किताबमा रमजान महिनाको अन्तिम दश दिन (अन्तिम पाख) को श्रेष्ठता र महत्वको बारेमा चर्चा गरिएको छ, साथै एतकाफ र सम्मानित रातको चर्चा पनि गरिएको छ । र रमजान महिनामा गरिएको सुकर्मको लाभ र प्रतिफललार्इ पनि समावेश गर्दै समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।
यस आडियोमा शअबान महिनाको श्रेष्ठता र त्यसमा गरिने केही बिदअतहरूको वर्णन जसलार्इ केही अनभिज्ञ मुसलमानहरू गर्दै अएका छन् कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।
यस किताबमा प्रेमको पर्व वेलेनटाइन डे को वास्तविकताको बारेमा र त्यसमा गरिने अवैधानिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस पर्वमा सहभागी हुने मुसलमान व्यक्तिहरूको हुकुमको बारेमा पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गरिरएको छ।