Islamhouse.com

  • Android
  • iOS
  • Windows
  • API
  • HTML
  • QuranEnc.com
  • HadeethEnc.com
प्रकार
    • मुख्यपृष्ठ
    • सम्पूर्ण भाषाहरू
    • प्रकाशनको लागि नामांकित पुस्तकहरू
      • समस्त
      • मुस्लिम
      • गैर मुस्लिम
      • मुस्लिम - गैर मुस्लिम
    • वैज्ञानिक वर्गीकरण
    • इस्लामको बारेमा जान्नु होस्
    • समस्त सामग्री
      • समस्त सामग्री
      • पुस्तकहरू
      • निबन्धहरू
      • फतवाहरू
      • वीडियोहरू
      • अाडियोहरू
      • पोस्टरहरू
      • राेिजएको
      • अनुप्रयाेगहरू
    • अहिले इस्लाम अंगीकार गर्नुको लागि
    • हाम्रा साइटहरू
    • अधिक
      • व्यक्तित्वहरू
      • स्रोतहरू
      • Windows
      • Android
      • iOS
      • QuranEnc.com
      • HadeethEnc.com
    NEनेपाली

    वैज्ञानिक वर्गीकरण

        • पवित्र कुरअानको पाठन र कण्ठ गर्नुका विधिहरू र त्यसमा चिन्तन् मनन् गर्नुको श्रेष्ठता
        • व्यायाख्या
          • कुरअानको व्याख्या
          • निर्देशनीय श्लोकहरू
          • व्याख्याका नियमहरू
          • कुरअानको पाठनविधि (तज्वीद)
          • पाठनशैलीहरू
      • Calling to Allah's Religion
    معلومات المواد باللغة العربية

    घटकहरूको संख्या: 16

    1. मुख्य पृष्ठ
    2. प्रदर्शनीय भाषा : नेपाली
    3. सामग्रीय भाषा : सम्पूर्ण भाषाहरू
    • समस्त सामग्री
      • समस्त सामग्री
      • पुस्तकहरू
      • निबन्धहरू
      • अाडियोहरू
      • राेिजएको
    • सम्पूर्ण भाषाहरू
      • सम्पूर्ण भाषाहरू
      • नेपाली
    • नेपाली

      इस्लामको परिचय

      PDF 25 / 7 / 1434 , 4/6/2013

      लेखक : मो. इदरीस सलफी पुनर्विचारक : अतीकुर्रहमान मो. इदरीस खान मक्की The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह

      यस पुस्तकमा इस्लामबारे प्राकृतिक उदाहरणहरू द्वारा विस्तृत जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।

    • नेपाली

      पवित्र कुरअानको नेपाली अनुवाद

      PDF 2 / 1 / 1440 , 13/9/2018

      पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ, र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो, र राजा फहदको पवित्र कुरअानको प्रकाशन केन्द्रको तर्फबाट यस अनुवादको पुनरावलोकन शैख अतीकुर्रहमान मुहम्मद इदरीस खानले गर्नु भएको छ ।

    • नेपाली

      इस्लाम र त्यसका सिद्धान्त एवं आधारहरू

      PDF 24 / 2 / 1436 , 17/12/2014

      लेखक : मुहम्मद बिन अब्दुल्लाह सालेह अस् सहीम अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह

      यस किताबमा इस्लाम र त्यसका सिद्धान्त एवं अधार, र श्रेणीहरूको बारेमा विस्तारले चर्चा गिरएको छ, र सृष्टि एवं ब्रह्माण्डको निर्माणको बारेमा, स्वर्ग र नर्कको बारेमा, हिसाब किताब र प्रलयको बारेमा दूतत्व र सन्देष्टाहरूको बारेमा .... कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा विस्तारले चर्चा गरिएको छ ।

    • नेपाली

      इस्लाम प्राकृति र विवेकको धर्म

      MP3 22 / 10 / 1435 , 19/8/2014

      वक्ता : अतीकुर्रहमान मो. इदरीस खान मक्की

      यस आडियोमा यो वर्णन गरिएको छ कि इस्लाम धर्म नै वास्तवमा प्राकृतिक धर्म हो, र यो धर्म नै हाम्रो अकल विवेक र बुद्धिलार्इ समर्थन गर्छ। र यस विपरीत अरू धर्महरू हाम्रो विवेकको विरोध नै गर्छन्, र यो सबै कुरालार्इ प्रमाणिकरण पनि गरिएको छ ।

    • नेपाली

      इस्लाम सम्पूर्ण सन्देष्टाहरूको धर्म

      MP3 15 / 6 / 1434 , 26/4/2013

      वक्ता : अाफ्रताब अालम मुहम्मद अनस अल् मदनी

      आफ्ताब ज्यूले यस बक्तब्यमा इस्लाम नै सबै रसूलहरूको धर्म हो र यो नै सनातन धर्म हो प्रमाणितगर्नु भएकोछ ।

    • नेपाली

      संक्ष्पितमा इस्लाम यो हो।

      PDF 12 / 5 / 1430 , 7/5/2009

      लेखक : इब्राहीम अल् यहया

      संक्ष्पित विशेषताः यस संक्ष्पित शब्दहरु द्धारा इस्लाम र त्यसको रुक्न, स्तम्भ, विशेषता र चाहनाहरु बुझ्न सरल हुन्छ्। र यसबाट इस्लामलाई सम्झनको लागि र यसमा प्रवेश गर्नको लागि साँचो नै हो।

    • नेपाली

      इस्लाम प्रवेशिका

      DOC 21 / 4 / 1430 , 17/4/2009

      यस पुस्तकमा शहादतैनको उल्लेख र इस्लामको अरकानहरु (स्तम्भहरु), र इस्लामको मूल द्धार, पवित्रता र अपवित्रा, हैज, निफास र इस्तिहाजा इत्यादीको उल्लेख छ। र यसबाट पवित्रता प्राप्त गर्ने तरीकाको पनि व्याख्या छ। सलाको समय र त्यसको शर्तहरुको उल्लेख पनि छ। सला कस्र र जमाको व्याख्या गर्दै युद्धस्थल र यात्रामा सला गर्नेको तरीका पनि बयान गरेको छ।

    • नेपाली

      ईश्वरीय घर्म

      PDF 17 / 2 / 1430 , 13/2/2009

      लेखक : अबुल कलाम सुल्तान अल् मदनी

      यस पुस्तकमा यो हो कि मानिसहरु आफ्ना सफलता र मुक्तिहरु कसरी प्राप्त गर्छन्। र आफ्ना जन्मको उददेश्य कुन तरीकाले पूरा गर्छन। र यसमा यो पनि उल्लेख हो कि सत्य धर्म मात्र एउटा इस्लाम नै हो। र यो शान्ति र सुरक्षाको धर्म हो। यो कुनै नयाँ धर्म होइन। र हाम्रो दूत्त मुहम्मद सल्लाल्लाहु अलैहि वसल्लमको विशेष्ताहरु हिन्दू धर्मका ग्रन्थहरुमा उल्लेख छ।

    • नेपाली

      मात्र एक पत्र

      PDF 14 / 4 / 1429 , 21/4/2008

      लेखक : नाजी इब्राहीम अल अरफज अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की

      ईशवरले दूत आदमलाई पैदा गरे पछि मात्र एउटा पत्र मानिसितर पठायो। फेरि मानीसहरुलाई यो याद दीलाउनेकोलागि ईश्वरले आफ्ना दूतहरूलाई पठायो -जसरीकि आदम देखि मुहम्मद सम्म -उनीहरु माथी शान्तीहोस- र त्यो योहोकि -सत्य ईशवर -एउटै हो त्यसेको उपास्ना गर निस्सनदेहः आकाशीय पवित्र पुस्तकहरू जुन यहुदी र ईसार्इ अथवा मुस्लीमहरुसंग छ। अल्लाहको उपस्थित तथा एक्ताको साक्षी दिन छ। यसै कारण यो पुस्तक त्यस एउटा पत्रको सत्यतालाई व्याख्या गर्छ। -र अब यही हो- केही भाषाहरुको अनुवाद जसमा यसको प्रचार प्रसार मानीसहरुको बिचमा सम्भव र आसान हो।

    • नेपाली

      इस्लाम नै किन ?

      PDF 15 / 6 / 1443 , 19/1/2022

      इस्लाम नै किन ?

    • नेपाली

      IslamHouse.com

      LINK 11 / 6 / 1443 , 15/1/2022

      इस्लाम हाउस साइट विश्वका अधिकतम् भाषाहरूमा इस्लामीय प्रचार प्रसारको सबैभन्दा ठूलो साइट हो, यो साइट १०० भन्दा अधिक भाषामा इस्लामीय पुस्तक, वीडियो, अाडियो.... अादि प्रस्तुत गर्ने साैभाग्य प्राप्त गरेको छ https://islamhouse.com/ne/main

    • नेपाली

      इस्लाम परिपूर्ण धर्म

      PDF 4 / 5 / 1437 , 13/2/2016

      लेखक : मुहम्मद अल अमीन अश्शनक़ुयती अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह

      यो किताब वास्तवमा शैख मुहम्मद बिन अल अमीन अश्शन्कीती ज्यूका ती बक्तव्यहरूमध्येका हुन् जसलार्इ उहाँले मस्जिदे नब्वीमा व्यक्त गरेका थिए, अनि जब उहाँका केही शुभचिन्तकहरूले त्यसलार्इ पुस्तकको रूप दिने अनुरोध गरे ताकि यसलार्इ प्रसारित र प्रकाशित गर्न सकियोस जसलेगर्दा यसद्वारा अधिक लाभ प्राप्त गरियोस्, त उहाँले यसलार्इ पुस्तकको रूप दिनु भयो । र यस किताबमा उहाँले इस्लामका ती प्रमुख गुणहरूलार्इ वर्णन गरेका छन् जसमा पूर्ण जग अधारित छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरेका छन् ।

    • नेपाली

      संक्षिप्त इस्लाम दर्शनको चित्रण निर्देशिका

      PDF 15 / 10 / 1432 , 14/9/2011

      लेखक : इब्राहिम अबु हरब

      यो पुस्तक इस्लामको सामान्य ज्ञानलार्इ विशेषगरी गैर मुस्लिमहरू समक्ष प्रष्ट पार्छ, साथै इस्लामका वैज्ञानिक तथ्यहरूलार्इ पनि सर्वसाधारण समक्ष राख्ने प्रयास गरेको छ ।

    • नेपाली

      इस्लाम सर्वश्रेष्ठ धर्म

      PDF 15 / 1 / 1435 , 19/11/2013

      लेखक : अब्दुल अजीज बिन मुहम्मद बिन इब्राहीम अल् उवैद अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी

      यस लेखमा इस्लामका विशेषताहरूको बारेमा विस्तृत जानकारी कुरआन र हदीसको प्रकाशमा प्रस्तुत गरिएको छ । र अरू धर्महरू अमान्य छन् यसको प्रमाण पनि विस्तारले वर्णन गरिएको छ ।

    • नेपाली

      इस्लाम विश्व व्यापी धर्म

      PDF 16 / 12 / 1434 , 21/10/2013

      लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह

      यस लेखमा इस्लामको विशेषताहरू प्राकृतिक उदाहरणा द्वारा प्रमाणित गरिएको छ , जसबाट गैर मुस्लिमहरूलाई इस्लाम बुझनु सजिलो हुन्छ।

    • नेपाली

      सत्य धर्मको खोज

      PDF 22 / 5 / 1432 , 26/4/2011

      यस पुस्तकमा सत्य धर्मलाई प्रमाणको साथ प्रष्ट पार्ने प्रयास गरिएको छ ।

    पृष्ठ : 1 - देखि : 1
    • 1
    • अन्त

    महत्वपूर्ण सम्पर्कहरू

    • IslamHouse Reader
    • What Muslim Children Must Know
    • Tafsir Saadi
    • Riyadh Al-Salheen
    • हामीसित सम्पर्क गर्नुहोस

    हामीलार्इ पछयाउनुस

    वा हाम्रो मेल सूचीमा सहभागी हुनुस्

    © इस्लाम हाउस साइट

    ब्राउजिंगको भाषा चयन गर्नुहोस

      हामीलार्इ पछयाउनुस

        वा हाम्रो मेल सूचीमा सहभागी हुनुस्