- Classification Tree
- कुरअान र त्यसका विज्ञानहरू
- हदीस र त्यसका विज्ञानहरू
- सिद्धान्त
- एकेश्वरवाद
- पूजा
- प्रचार र इस्लामीय संस्कृति
- अास्था
- अल्लाह माथि अास्था
- फरिश्ताहरू माथि अास्था
- ग्रन्थहरू माथि अास्था
- सन्देष्टाहरू (उहाँहरू माथि शान्ति अवतरित होस)
- र्इसा र मरियम (अलैहिमस्सलाम)
- सन्देष्टाहरूका कथाहरू
- सपनाहरू
- मुहम्मद(सल्लल्लाहो अलैहे वसल्लम) अल्लाहका सन्देषटा
- सन्देष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लममाथि अास्था
- नबी सल्लल्लाहो अलैहे वसल्लमका अधिकारहरू र उहाँको सहायताका माध्यमहरू
- दूतत्वका प्रमाणहरू
- रसूल सल्लल्लाहो अलैहे वसल्लमको बारेमा टिप्पणीहरू
- Prophet Muhammad's Furniture, Belongings, and Weapon
- Battles of Prophet Muhammad
- Prophet Muhammad's Food, Drink, and Sleeping
- मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको दूतत्वकाे बारेमा निष्पक्ष साक्ष्यहरू
- रसूल सल्लल्लाहो अलैहे वसल्लम माथि दरूद र सलाम पठाउनु
- इस्लामका सन्देष्टासित सम्बन्धित विभिन्न प्रकारका समाग्रीहरू
- Servants and Slaves of Prophet Muhammad
- Prophet Muhammad's Immigration
- Prophet Muhammad's Attributes
- अास्थाका समस्याहरू
- भाग्यमाथि अास्था
- प्रलयको दिनमाथि अास्था
- परोपकार
- नास्तिकता
- कपट
- बहुदेववाद
- बिदअत (इस्लाममा नाैलो अविष्कृत कार्य)
- सहाबाहरू र मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमका परिवारहरू
- मध्यस्ता
- मित्रता र वलीहरूका करामतहरू
- जिन्नातहरू र जादू एवं तन्त्र मन्त्र
- जिन्नातहरू
- मित्रता र शत्रुता
- अहलुस्सुनः वल्जमाअः
- धर्महरू र समूहहरू
- समूह र गुट एवं धर्महरू
- इस्लामसित संलग्न समूहहरू
- समकालीन बाैद्धिक सिद्धान्तहरू
- समूह र गुटहरू एवं धर्महरूको बारेमा विभिन्न पुस्तकहरू
- Books on Islamic Creed
- विधिशास्त्र र यसका विज्ञानहरू
- पूजा अराधना विधिशास्त्र
- पवित्रता
- नमाज
- नमाजका विधिहरू
- अजान र इकामत
- पाँचवटै नमाजका समयहरू
- नमाजका शर्तहरू
- नमाजका अाधारहरू
- नमाजका अनिवार्य कार्यहरू
- नमाजका सुन्न्तहरू
- नमाज पढिने तरिका
- पाँचाैं नमाज पश्चातका गुणगानहरू
- नमाजलार्इ भंग गर्ने कुराहरू
- सामूहिक नमाज
- अाभार र पाठन एवं भूलचूकको ढोग
- तिलावत (पाठन)को ढोग
- कृतज्ञताको ढोग
- नमाजमा इमाम र मुक्तदी एवं पाठन
- बाध्य व्यक्तिहरूको नमाज
- जुमअःको दिन र त्यसिसत सम्बन्धित कुराहरू
- तरावीह र नफिली नमाजहरू
- अन्त्याष्टि ( जनाजा)
- धर्मदाय
- व्रत
- हज्ज र उमरा
- अर्थशास्त्र
- शपथ र भाकलहरू
- पारिवारिक शास्त्र
- सगार्इ र विवाह पूर्वका कार्यहरू
- सम्बन्धविच्छेद
- पर्नावृत्ति
- सम्बन्ध बिच्छेद
- र्इलाअ्
- जेहार
- लेअान
- इद्दत (समयसीमा)
- दूध खुवाउनु
- पालनपोषण क्रम, दूधखुवाउने क्रम, (स्तनपान) इद्दत, भरणपोषण र सम्बन्ध विच्छेद
- व्यय
- लुगा श्रृंगार र फोटो
- खेलतमाशा र मनोरञ्जन
- मुस्लिम समाज
- महिलाहरूका कार्यहरू
- बच्चाहरूका समस्याहरू
- युवाहरूका समस्याहरू
- वैधानिक झाडफूँक र चिकित्सा एवं उपचार
- खानपान (खाद्य र पिय पदार्थ)
- दोषित कार्यहरू
- सीमाहरू (दण्ड दिने विधिहरू)
- न्यायशास्त्र
- धर्मयुद्ध
- विपत्ति शास्त्र
- अल्पसंख्यकीय विधिशास्त्र
- नयाँ मुसलमानहरूका लागि चयनित लाभदायक सामग्रीहरू
- वैधानिक नीति
- इस्लामीय विधिशास्त्रका दृष्टिकोणहरू
- फतवाहरू
- विधिशास्त्रका नियमहरू
- Books on Islamic Jurisprudence
- पूजा अराधना विधिशास्त्र
- Islamic Knowledge Source Texts
- Source Texts of Quran's Interpretation
- Source Texts of Quran's Recitations and Reciting Rules
- Source Texts of Islamic Creed
- Source Texts of Prophetic Sunnah
- Source Texts of Arabic Grammar
- Source Texts of Fundamentals of Islamic Jurisprudence
- Source Texts of Islamic Jurisprudence
- Audio Books and Source Texts
- क्रम र अनुशरणको श्रेष्ठता र यस सम्बन्धि अरू कुराहरू
- ज्ञान
- निष्ठा
- पूजाका श्रेष्ठताहरू
- शिष्टाचारका श्रेष्ठताहरू
- मातापिता र अाफन्तीहरू माथि उदारता र उपकार गर्नु
- पवित्र कुरअानको पाठन र कण्ठ गर्नुका विधिहरू र त्यसमा चिन्तन् मनन् गर्नुको श्रेष्ठता
- सहाबाहरूका कथाहरू
- नैतिकता र शिष्टाचार
- वार्तालापका ताैरतरिकाहरू
- यात्राको तरिका
- रोगीसित संवेदना ज्ञापन गर्ने तरिका
- लुगा लगाउने तरिका
- मस्जिदहरूका विधिहरू
- अनुमतिको तरिका
- Etiquette of Yawning
- Etiquette of Visiting People
- Etiquette of Market
- Etiquette of Hospitality
- बाटो र बजारको शिष्टाचार
- खानु पिउनुको तरिका
- छिंकने तरिका
- निदाउनु र निद्राबाट उठनुको तरिका
- इस्लामीय शिष्टाचार
- सपनाको शिष्टाचार
- अात्मसुधार र सदउपदेशहरू
- दुअाहरू
- प्रचार र प्रचारक
- Voluntary Deeds
- Calling to Allah's Religion
- इस्लामको परिचय र यसकार्यको प्रधानताको वर्णन
- मानवजातिलार्इ इस्लामको अावश्यकता
- इस्लामका विशेषताहरू
- Moderation vs Terrorism in Islam
- इस्लाम धर्मको व्यापकता
- इस्लाममा जनावर र मानवाधिकार
- इस्लाममा जनावरको अधिकार
- गैर मुस्लिमहरूलार्इ अामन्त्रित गर्नु
- Promotion of Virtue and Prevention of Vice
- इस्लाममा कसरी प्रवेश गर्नुहुन्छ ?
- किन इस्लाम कबूल गरे ?
- इस्लाम सम्बन्धि शंकास्पद निराधार कुराहरू
- Fair Testimonies about Islam
- अामन्त्रणकर्ताहरूका जीवनीहरू
- अामन्त्रणको वास्तविकता
- Issues That Muslims Need to Know
- Arabic Language
- History
- Islamic Culture
- Periodic Occasions
- Contemporary Life vs Muslims' Affairs
- Schools and Education
- Mass Media and Journalism
- Press and Scientific Conferences
- Communication and Internet
- Islamic Civilization
- Orientalism and Orientalists
- Sciences from Muslims Perspective
- Islamic Systems
- Website Competitions
- Various Apps and Programs
- Links
- Administration
- Curriculums
- जुमअाका खुतबाहरू (वक्तव्यहरू)
मुहम्मद(सल्लल्लाहो अलैहे वसल्लम) अल्लाहका सन्देषटा
यस पृष्ठमा अन्तिम सन्देष्टा हजरत मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम)को बारेमा समस्त सामग्रीहरू एकत्रित गरिने प्रयास गरिएको छ र यो साइटलार्इ यस कार्यमा पूर्ण विश्वमा सर्वप्रथम हुने साैभाग्य प्राप्त छ । र यहाँ गैर मुस्लिमहरूले जुन मुहम्मद(सल्लल्लाहो अलैहे वसल्लम)को जीवनशैली र उहाँका न्याय, नैतिकता, सत्यवानता.....अादि माथि अअाफ्ना उदगारहरू प्रकट गरेका छन त्यसलार्इ पनि समेट्ने प्रयास गरिएको छ ।
घटकहरूको संख्या: 12
- मुख्य पृष्ठ
- प्रदर्शनीय भाषा : नेपाली
- सामग्रीय भाषा : सम्पूर्ण भाषाहरू
- मुहम्मद(सल्लल्लाहो अलैहे वसल्लम) अल्लाहका सन्देषटा
- नेपाली लेखक : अहमद उसमान अल मजीद अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो, र ज्ञान एवं नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ, र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष राखौं ताकि पूर्ण विश्व अगाडि इस्लामको वास्तविक चित्र प्रष्ट भइहालोस् । त यस किताबमा लेखक ज्युले रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैलीलार्इ चित्रण गरेका छन् जुन कि वास्तवमा इस्लाम धर्मको चित्रण सरह छ कनकि रसूल सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली तिनै विशेषाताहरूमा अधारित थियो जुन इस्लामका प्रमुख विशेषात हुन, र जसलेगर्दा मानिसहरू अति सरलताले इस्लामलार्इ अंगीकार गरिरहेका छन् ।
- नेपाली लेखक : अब्दुर्रहमान बिन अब्दुलकरीम अश्शैहा अनुवादक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन अब्दुल करीम अश्शीहा ज्यू हुनुहुन्छ । उहाँले यस किताबको माध्यमले यस्ता अकाट्य र सत्यतामा आधारित तथ्यहरू पाठक समक्ष प्रस्तुत गरेका छन् जुन अरबको मरुस्थलमा अन्तिम सन्देष्टाको रूपमा अएका मुहम्मद नामक सन्देष्टाको दूतत्वको सत्यतालार्इ प्रमणीकरण गर्छ । र यसै सन्दर्भमा उहाँले गैर मुस्लिम विद् र पश्चिमी विद्हरूका उदगारहरूलार्इ पनि प्रस्तुत गरेका छन्, जस्तो कि उहाँले यस किताबको प्रक्काथनमा एउटा यस्तै वार्तालापलार्इ प्रस्तुत गरेका छन् जुन यसरी छः उहाँको भनार्इ छ कि प्राध्यापक हसन अली नूरुल इस्लाम (इस्लामको प्रकाश) नामक पत्रिकामा भन्छन् कि मेरो एउटा ब्रहमण साथी थियो, अनि त्यसले मसित भन्योः मेरो दृष्टिमा इस्लामका सन्देष्टा मुहम्मद यस विश्वका सबैभन्दा महान र परिपूर्ण व्यक्ति थिए । त हसन ज्यूले त्यससित सोधे तिमीले कसरी यो थाहा पायौ ? त त्यसले भन्योः किनकि म इस्लामको सन्देष्टा मुहम्मदमा सराहनीय नैतिकताहरू र यस्ता यस्ता विचित्र कुराहरू हेर्दछु जुन विश्वको कुनै आर्को मान्छेमा देखा पर्दैन ........।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस पुस्तिकामा गैर मुस्लिम धर्माचार्यहरूको हाम्रो नबीको बारेमा भनिएको उदगारलाई प्रमाणको साथ वर्णन गरिएको छ ।
- नेपाली लेखक : अब्दुर्रहमान बिन अब्दुलकरीम अश्शैहा अनुवादक : अबूबक्र मुसलमान अन्नदवी पुनर्विचारक : रहमतुल्लाह मियाँ
---------------------------
- नेपाली लेखक : अब्दुल अजीज बिन मरजूक अत्तरीफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
इस्लामी अकीदा की चंद झलकीयाँ : किताबको संक्षिप्त परिचयः यो किताब " इस्लामी आस्थाका केही अध्यायहरू " ( फुसूल फी अकीदा ) सिरियाका केही व्यक्तिहरूको प्रश्नको उत्तर हो . जसलाई शैख अब्दुल अजीज बिन मर्जूक अत्तरीफीले लेख्नुभएको हो । ईसाईहरूले सिरियामा जबरजस्ती कब्जा गरेपछि त्यहाँ इस्लामको सिद्धान्त र विधि - विधानमा परिवर्तन हुन गयो , परिणाम स्वरूप गलत फिर्काहरू बन्न गई इस्लामी आस्थामा धेरै गडबडी भयो । त्यसैले इस्लामी आस्था सुधारको लागि आस्था ( अकीदा ) सम्बन्धि विषयवस्तुलाई यस कितामा समावेश गरिएको छ । जस्तैः इस्लाम र ईमानको सही परिभाषा , भक्तमाथि अल्लाहको अधिकार ( हक ) , ईमान र कुफ्रको अर्थ , अल्लाहको विशेषताहरू , कुआन अल्लाहको वाणी हो , भाग्यमाथि आस्था , जमाअतसँग सधै जोडिएर रहने , सहाबाहरूको श्रेष्ठता र परलोक सम्बन्धि पनि छोटकरीमा चर्चा गरिएको छ । यो किताबमा अत्यन्तै राम्रो तरिकाले कुआन र हदीसको उज्यालोमा प्रमाण प्रस्तुत गरिएको छ ।
- नेपाली
यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको सन्देशभित्र भएका सर्वोत्कृष्ट सभ्यताका संघटकहरू र नैतिकताका अधार एवं मानवताका नाता र संलग्नतालार्इ कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरिएको छ । जस्तो कि यसको बारेमा वेल देवरान्त अफ्नो किताब सभ्यताको कथाको खण्ड १३ को पृष्ठ ४७ मा भन्नुहुन्छः ( यदि सर्वसाधारण बीच कुनै महानतम व्यक्तिको महानताको प्रभावको बारेमा निष्पक्ष कुरा गरौं त निःसन्देह मुहम्मद पूर्ण इतिहासका त्यो महानतम् व्यक्ति थिए जसले यो ठाने कि त्यस समूहको आत्मिक र नैतिक दशालार्इ परिवर्तित गरिदिउन् जसलार्इ मरुस्थलको ताप र विषालु वायुको प्रभावले प्रदूषित गरिदिएको थियो, अनि उहाँ अफ्नो यस प्रणमा यस्तो परिपूर्ण तरिकाले सफल हुनु भयो कि पूर्ण इतिहासमा उहाँको नजिक पनि कुनै आर्को समाज सुधारक पुग्न सकेन ।)
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा सर्वोत्कृष्ट नैतिकता र इस्लाममा त्यसको महत्वको बारेमा चर्चा गरिएको छ, साथै मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमका केही प्रमुख र सराहनीय नैतिकता र शिष्टाचारको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की पुनर्विचारक : मो. इदरीस सलफी The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमले प्रस्तुत गरेका चमत्कारहरू मध्ये केहीलार्इ प्रस्तुत गरिएको छ जुनकि उहाँ सल्लल्लाहो अलैहे वसल्लमको सत्यता र दूतत्वका ठूला र स्पष्ट प्रमाणहरू हन् ।
- नेपाली वक्ता : अतीकुर्रहमान मो. इदरीस खान मक्की
यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूको बारेमा र उनी नै समस्त सन्देष्टाहरूको समापक हुन् यस कुरालार्इ प्रष्ट पार्ने प्रयास गरिएको छ, र यो सबै कुरालार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएको धर्म इस्लाम नै सत्य धर्म हो यसको पुष्टि पनि प्रमाणसहीत गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस पुस्तकमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लममाथि दरूद र सलाम पठाउने सही तरिकाको वर्णन गरिएको छ, साथै अप्रमाणित दरूद सलाम र अप्रमाणित तरिकाले उहाँमाथि दरूद सलाम पठाउने कुरालार्इ पनि प्रष्ट पार्दै सबै तथ्यलार्इ प्रमाणको प्रकाशमा वर्णन गरिएको छ।
- नेपाली वक्ता : अतीकुर्रहमान मो. इदरीस खान मक्की
यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूबारे गैर मुस्लिम विद्वान र धर्माचार्यहरूको उदगारहरूलार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएका धर्म इस्लाम नै सत्य धर्म हो यसको पुष्टि पनि प्रमाणसहीत गरिएको छ ।
- नेपाली लेखक : अतीकुर्रहमान मो. इदरीस खान मक्की The Publisher : आमन्त्रण तथा प्रदर्शन सहयोगी कार्यालय रबवाह
यस पुस्तकमा रसूल सल्लल्लाहो अलैहे वसल्लमको दूतत्वमिथ अतिक्रमण गर्नुको हुकुमको बारेमा विस्तृत जानकारी प्रमाणको साथ वर्णन गरिएको छ । साथै इस्लाममाथि टिप्पणी गर्नेहरूको पनि प्रमाणसहीत वर्णन छ ।
Follow us: