-
महमूद खलील अल हुसरी "घटकहरूको संख्या : 39"
विशेषता :शैख महमूद खलील अल हुसरी, उहाँ मिस्रका समस्त पाठनकर्ताहरूका शैख अर्थात नायक हुनुहुन्छ, गज्जाको शिबरा नामक गाउँमा सन् १३३५ हिज्रीमा उहाँको जन्म भयो, र १६ मुहर्रमको दिन सन् १४०१ हिज्रीमा उहाँको निधन भयो, र उहाँले विभिन्न पाठनशैलीमा कुरअानको पाठन गर्नु भयो जुन अहिले पनि त्यति नै लोकप्रिय छ जति उहाँको जीवनकालमा थियो, र उहाँले बच्चाहरूलार्इ पाठन सिकाउने पाठ पनि गर्नु भएको छ ।