-
अब्दुर्रशीद सूफी "घटकहरूको संख्या : 17"
विशेषता :नामः अब्दुर्रशीद बिन शैख अली सूफी, उहाँ सूमालमा सन् १९६४ र्इ. मा जन्मनु भयो, र उहाँको पिता सूमालका प्रख्यात मुफती हुनुहुन्थ्यो, र उहाँले नै कुरअानको पाठनशैली र त्यसका पाठन विधिहरूको संचालन अाफ्नो देशमा गर्नु भयो, उहाँले कतिपय मस्जिद र मदर्साहरूको संचालन गर्नु भयो र उच्च शिक्षा प्राप्त गरी अफरिकालार्इ विद्याको प्रकाशले प्रकाशित गर्नु भयो, र दोहा कतरमा इमाम खतीबको कार्य पनि गर्नु भयो, र उहाँको व्यक्तिगत साइट पनि छ जसमा उहाँका समस्त सामग्रीहरू संग्रहित गरिएका छन् र त्यो साइट यो होः www.abdulrashid.net