-
खलीफा अत्तनीजी "घटकहरूको संख्या : 2"
विशेषता :उहाँ खलीफा मिस्बह अहमद अत्तनीजी हुन, उहाँले १३ वर्षको उमेरमा नै कुरअानलार्इ कण्ठ गर्नु भएको हो, र उहाँले कतिपय पाठनशैली महान विद्हरूबाट प्राप्त गर्नु भयो, र इमारातको विश्वविद्यालयबाट सन् २००१ र्इ. मा इन्जिनियरिंग गर्नु भयो, र इमातरातमा नै कार्यरत हुनु भयो र यसको साथ साथै कुरअानको पाठनको संस्थाको सदस्य पनि हुनुहुन्छ जसमा ९ हज्जार बालबािलकाहरू अध्ययनरत छन ।