यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन नासिर अस्सअदी ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा इस्लाम धर्मका केही विशेषताहरूलार्इ वर्णन गर्नु भएको छ ।
यो किताब प्रसिद्ध इस्लामीय विद् शैख सअदीको लेख मध्येको हो, र यस किताबमा सन्तुष्ट र सुखमय जीवनका माध्यमहरूको बारेमा कुरआन एवं हदीस र वैज्ञानिक तथ्यहरूको प्रकाशमा विश्लेषण गरिएको छ ।