उहाँ शीराज बिन अब्दुर्रहमान बिन ताहिर बिन हसन अलकूफी अलकुर्दी अश्शाफर्इ हुन, इराकको मुसल नामक स्थानमा १९६८ र्इ. मा उहाँको जन्म भयो, र इराकका केही प्रसिद्ध विद्हरूबाट ज्ञान प्राप्त गर्नु भयो जुन विद्हरू मध्ये शैख अब्दुल्लतीफ बिन खलील, शैख अली बिन हसन, शैख हाफिज अलमुकरी... हुन, र उहाँले इराक यमन र इमारातमा इमामत पनि गर्नु भयो ।
शैख अबूबक्र अश्शातेरी, १९७० र्इ . मा उहाँको जन्म भयो, र उहाँ सउदीको जद्दा शहरमा हुर्के, र जद्दामा भएको फुर्कान नामक मस्जिदका इमाम हुन्, उहाँले १४२० हिज्रीमा इम. ए. पनि गर्नु भएको छ, र उहाँसित कुरअानको पाठनको सर्टिफिकेट पनि छ ।