معلومات المواد باللغة العربية

प्रशन र उत्तरको लागी इसलामी वेबसाइट www.islam-qa.com - समस्त सामग्री

घटकहरूको संख्या: 1

  • नेपाली

    यो एउटा हिन्दुले सोधेको प्रश्नको उत्तर हो, जसमा मुरिशुशमा बस्ने एउटा हिन्दू मान्छेले यो प्रश्न गरेको थियो कि कुन धर्म चाहिँ श्रेष्ठ छ इस्लाम अथवा हिन्दूधर्म ? त शैख मुहम्मद बिन सालेह ज्यूले त्यसको उत्तर उनीहरूका धार्मिक ग्रन्थहरूका श्लोकहरूले प्रमाणीकरण गर्दै सर्वमान्य उत्तर दिएका छन् जसलार्इ यसमा विस्तारले वर्णन गरिएको छ ।