-
अहमद बिन अली अल् अजमी "घटकहरूको संख्या : 28"
विशेषता : नामः अहमद बिन अली बिन मुहम्मद अाले सुलैमान अल् अजमी, सउदीको खुबर प्रांतमा सन् १९६८ र्इ. मा जन्मेका हुन्, उहाँले पी.एच.डी.को डिग्री इक्सलेन्ट मार्कबाट सम्पन्न गर्नु भयो, र एम. ए. पािकस्तानको लाहाैर विश्वविद्यालयबाट गर्नु भयो, र बिकम मुहम्मद बिन सउद विश्वविद्यालयबाट गर्नु भयो ।