-
अल हुसैनी अलअजाजी "घटकहरूको संख्या : 2"
विशेषता :नामः अल हुसैनी अस्सैयद अली अब्दुल गनी अलअजाजी, मिस्रको नागरिक हुनुहुन्छ, उहाँको जन्म 5/12/1956 र्इ. मा भयो, र अजहर विश्वविद्यालयबाट पाठनशैलीमा डिग्री प्राप्त गर्नु भयो, र दशवटै पाठनशैलीको उच्च सर्टिफिकेट प्राप्त गर्नु भयो, र अरू विभिन्न क्षेत्रमा पनि सर्टिफिकेट प्राप्त गर्नु भयो, र उहाँले विभिन्न तरिकाले कुरअानको पाठन गर्नु भयो, र उहाँको पाठन पूर्ण विश्वमा प्रसिद्ध छन, र उहाँको पाठनको अाडियो मार्केटहरूमा धमाधम विक्रि भइरहेको छ ।