-
अब्दुल्लाह ताहा सरबल "घटकहरूको संख्या : 2"
विशेषता :उहाँ अब्दुल्लाह ताहा मुहम्मद सरबल हुन, उहाँको जन्म उर्दुनमा सन् १९७९ र्इ. मा भयो, र उहाँ सन् १९९९ र्इ. देखि अाज सम्म मस्जिदे उम्मुल मुमिनीनमा इमाम र खतीब हुनुहुन्छ,
शिक्षा दक्षताः इस्लामीय शास्त्रमा बी.ए., कुरअान शास्त्र र त्यसको व्याख्यामा एम.ए. उर्दुनको महा विश्वविद्यालयबाट ।