-
अब्दुल कबीर अल् हदीदी "घटकहरूको संख्या : 1"
विशेषता :मगरिबको सुवैरह प्रांतमा सन् १९६३ मा जन्मनु भयो, पिवत्र कुरअानको हाफिज हुनुहुन्छ, विज्ञान संस्थाबाट सार्टिफिकेट प्राप्त गर्नु भयो, र दारुल बैजामा इमाम खतीब हुनुहुन्छ, र उहाँको विभिन्न पाठन सुदर्शित भइसकेको छ र उहाँले तोहफतुल हदीदी फि कवाअेदुत्तजवीद नामक पुस्तकको लेखक हुनुहुन्छ ।