-
अब्दुल्लाह अली बसफर "घटकहरूको संख्या : 28"
विशेषता :सउदी अरबकाे जद्दा शहरमा उहाँकाे जन्म ९/११/१३८१ हिज्रीमा भयाे, मलिक अब्दुल अजीज विश्वविद्यालयबाट स्नातक १४०६ हिज्रीमा गर्नु भयाे , र एम.ए. उम्मुलकुरा विश्वविद्यालयको शरीअः कालेजबाट १४१२ हिज्रीमा गर्नु भयाे, र यसै विश्वविद्यालयबाट पी.एच.डी. पनि गर्नु भयो १४१९ हिज्रीमा , र अासिमकाे पाठनशैलीमा कुरअानकाे पाठन गर्ने सार्टिफिकट पनि शैख मुकरी र डा. अैमन रुश्दी अस्सुवैदीबाट प्राप्त गर्नु भयाे ।