यस आडियोमा यो वर्णन गरिएको छ कि इस्लाम धर्म नै वास्तवमा प्राकृतिक धर्म हो, र यो धर्म नै हाम्रो अकल विवेक र बुद्धिलार्इ समर्थन गर्छ। र यस विपरीत अरू धर्महरू हाम्रो विवेकको विरोध नै गर्छन्, र यो सबै कुरालार्इ प्रमाणिकरण पनि गरिएको छ ।
यस आडियोमा इस्लाममा र अन्य धर्म र सम्प्रदायहरूमा महिलाको दर्जा र स्थानको बारेमा विस्तारले कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा वर्णन गरिएको छ ।
यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूको बारेमा र उनी नै समस्त सन्देष्टाहरूको समापक हुन् यस कुरालार्इ प्रष्ट पार्ने प्रयास गरिएको छ, र यो सबै कुरालार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएको धर्म इस्लाम नै सत्य धर्म हो यसको पुष्टि पनि प्रमाणसहीत गरिएको छ ।
यस वक्तव्यमा सत्य र्इश्वरलार्इ प्रमाणसित प्रष्ट पार्ने प्रयास गरिएको छ, र साथै यस विश्वमा पाइने विभिन्न प्रकारका सिद्धान्तहरूलार्इ पनि वणर्न गरिएको छ, र समस्त कुराहरूलार्इ प्राकृतिक प्रमाणहरूद्वारा र अकास्मिक ग्रन्थहरूका श्लोकहरूद्वारा प्रमाणिकरण गरिएको छ ।
यस आडियोमा सत्य र साँचो धर्म कुन हो ? यसै कुरालार्इ प्रमाणित गरिएको छ, र यस कुराको ज्ञान गराइएको छ कि इस्लाम बाहेक समस्त धर्महरू मध्ये केही त मानिसले बनाएक मिथ्या धर्म हुन् त कतिपयलार्इ मान्छेहरूले परिवर्तित गरिसकेका छन्, र यी समस्त कुराहरूलार्इ कुरआन र हदीस एवं प्राकृतिक प्रमाणहरू द्वारा प्रमाणिकरण पनि गरिएको छ ।
यस आडियोमा इस्लामका केही विशेषताहरूलार्इ वर्णन गर्नुको साथै त्यसका मूल सिद्धान्त र अधारहरूको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ ।